काठमाडौँ । न्याय परिषद्को सचिवालयले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्पत्ति विवरण बुझाएको छ। सचिवालयले शुक्रबार प्रतिनिधि सभा महाअभियोग सिफारिस समितिमा सम्पत्ति विवरण बुझाएको हो। जबराको बैङ्क अफ काठमाडौँमा ५९ लाख २६ हजार रुपैयाँ नगद रहेको परिषद् सचिवालयले जानकारी दिएको छ। यसको आय स्रोत तलब, भत्ता, कर्मचारी कल्याण कोषको रकम, बचतको ब्याज समेत रहेको उल्लेख गरिएको […]