काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्वाचनतर्फ उन्मुख भएको बताएका छन्। आइतवार राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै उनले प्रतिनिधि सभा पाँच वर्ष चल्ने अपेक्षा भए पनि सत्तारुढ दलका कारण सम्भव नभएको बताए। 'हामीले सोचेका थियौ। प्रतिनिधि सभा ५ वर्ष चल्ने छ। आफूलाई लगातार देश र जनताको सेवा तथा संविधानको रक्षा…