काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबार गर्दा सजग भएर गर्न आग्रह गरेको छ । राष्ट्र बैंक भुक्तानी प्रणली विभागले शुक्रबार एक सूचना जारी गर्दै विद्युतीय उपकरणको माध्यमबाट घरमै बसेर कारोबार गर्दा विभिन्न आपराधिक व्यक्ति तथा समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको भन्ने गुनासो आएकोले विशेष ध्यान दिन आग्र...