लेस्टर विजयी, शीर्ष चारको सम्भावना बलियो

काठमाडौं। इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले क्रिष्टल प्यालेसलाई २–१ ले पराजित गरेको छ। लेस्टरको जितमा टिमोथी कास्ताग्ने र केलिची इहिनाचोले गोल गरे भने क्रिष्टलका लागि जाहाले एक गोल गरे। यो जितपछि लेस्टरको शीर्ष चारमा रहँदै आगामी सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनेको छ। जितपछि तेस्रो स्थानको लेस्टरको ३३ खेलबाट ६२ अंक भएको छ ।

सम्बन्धित सामग्री

लेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीमाथि जित निकालेको छ। किंग पावर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लेस्टर सिटीलाई १-० गोलअन्तरले हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा म्यानचेस्टर सिटीलाई जित दिलाउन केभिन डी ब्रुइनले ४९ औं मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल…

लेस्टरलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा पुग्यो

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा पुगेको छ । आज भएको खेलमा लेस्टर सिटीलाई १–० गोलले हराउँदै सिटी १२ खेलमा २९ अङ्क जोडेर शीर्ष स्थानमा पुगेको हो । दोस्रो स्थानको आर्सनलको २८ अंक छ । आज सिटीलाई जिताउन ४९ औँ मिनेटमा केभिन डि ब्रुएइनले गोल गरे । लेस्टर ११ अङ्कसहित १७ औँ स्थानमा छ ।

आर्सनल र लेस्टर बराबरीमा रोकिए

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल बर्नलीसँग गोलरहित बराबरीमा रोकिंदा अर्को खेलमा लेस्टर सिटीले ब्राइटनसँग १-१ गोलको बराबरी खेलेको छ। लेस्टर अन्तिम १० मिनेट समालिन नसक्दा महत्वपुर्ण तीन अंकबाट विमुख भयो।बर्नलीसँग गोलरहित बराबरीमा रोकिएपछि आर्सनलले भने शीर्ष चारमा फर्कने अवसर गुमायो। लिग अंक तालिकाको पुछारको क्लबसँग निरासाजनक बराबरी पछि आर्सनलको अंक तालिकामा २१ खेलबाट ३६ अंक छ। बर्नली भने १८ खेलबाट १२ अंकसहित पुछारमै छ।अर्को खेलमा लेस्टरले ब्राइटनविरुद्व पहिलो हाफ गोलरहित बराबरी खेले पनि दोस्रो

लेस्टर सिटीसँग पराजित भयो लिभरपुल

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा लेस्टर सिटी विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले लिभरपुललाई १–० ले पराजित गरेको हो । लेस्टरको जितमा लूकम्यानले ५९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । पराजित भएको लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी कम गर्ने मौका गुमाएको हो । […]

लेस्टर सिटी पराजित

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीलाई म्यानचेस्टर सिटीले पराजित गरेको छ । इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा म्यानचेस्टरले लेस्टरलाई ६-३ गोल अन्तरले हराएको हो । यस जितसँगै म्यानचेस्टर सिटीले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ। शीर्ष स्थानको सिटीले १९ खेलमा ४७ अंक जोडेको छ । दोस्रो स्थानको लिभरपुलको ४१ अंक रहेको […]

इंग्लिस प्रिमियर लिग: सिटी र लेस्टर  विजयी‚ चेल्सी रोकियो

इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटी, लेस्टर सिटी तथा ब्रेन्टफोर्डले आ-आफनो खेलमा जित निकालेका छन्। म्यानचेस्टर युनाइटेडले भने शीर्ष स्थानको चेल्सीलाई बराबरीमा रोकेको छ।जितसँगै सिटीले शीर्ष स्थानको चेल्सीसँग अंक बराबरी गरेको छ। एक खेल कम खेलेको चेल्सी १२ खेलबाट २९ अंकका साथ शीर्ष स्थानमा रहँदा १३ खेलबाट २९ अंक बनाएको सिटी दोस्रो स्थानमा छ। शीर्ष स्थानको चेल्सीले आज राति म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ।उपाधि दाबेदार सिटीले वेस्टह्यामविरुद्ध पहिलो हाफमान

शीर्ष स्थानमा चेल्सीको पकड बलियो

प्रिमियर लिगको शीर्ष स्थानमा रहेको चेल्सीले लेस्टर सिटीलाई उसैको घरेलु मैदानमा पराजित गर्दै शीर्ष स्थानमा पकड बलियो बनाएको छ । शनिबार राति सम्पन्न खेलमा चेल्सी ३-० गोलले पराजित गरेको हो ।एन्टोनियो रुडिगरले लेस्टरबिरुद्ध गोल गर्ने शृङ्खलालाई जारी राख्दै खेलको १४ औँ मिनेटमा नै चेल्सीलाई अग्रता दिलाए । सन् २०१९-२० सिजन यता रुडिगरले ५ गोल गरेका छन् यसमध्ये चार गोल उनको लेस्टर विरुद्ध रहेको छ । २८ औँ मिनेटमा लेस्टरकै पूर्व खेलाडी एनगोलो कान्टेले टोलीको अग्रता दोब्बर बनाए ।दोस्रो हाफमा क्रिस्टियन पुलि

घरेलु मैदानमा पराजित लेस्टर शीर्ष चारबाट बाहिरियो

एजेन्सी। इङ्लिस प्रिमियर लिगको अन्तिम खेलमा टोटेनह्यामसँग घरेलु मैदानमा ४–२ ले पराजित भएपछि लेस्टर सिटी शीर्ष चारबाट बाहिरिएको छ। ७५ मिनेटसम्म २–१ को अग्रता लिए पनि गोलकिपर कास्पर स्माकलको आत्मघाती गोल तथा गारेथ बेलले दुई गोल गरेपछि लेस्टरको च्याम्पियन्स लिग खेल्ने सपना समाप्त भएको हो। लेस्टरको दुबै गोल जेमी भार्डीले गरे। चेल्सी र लिभरपुलले शीर्ष चारमा रहे।

लेस्टर सिटीलाई शीर्ष चारमा रहन सकस

काठमाडौं। घरेलु मैदानमा न्युक्यासल युनाइटेडसँग ४–२ ले हारेपछि लेस्टर सिटीलाई इङ्लिस प्रिमियर लिगको शीर्ष चारमा रहन सकस पर्ने भएको छ। ३५ खेलबाट ६३ अंक जोडेको लेस्टर तेस्रो स्थानमा छ। चौथो स्थानको चेल्सीले ६१ र पाँचौं स्थानको वेष्ट ह्यामले ५८ अंक जोडेको छ। तथापि लेस्टरले एक खेल बढी खेलेको छ। लेस्टरले अब म्यानचेस्टर युनाइटेड, चेल्सी र टोटेनह्यामविरुद्ध खेल्न बाँकी छ।

लेस्टर सिटी बराबरीमा रोकियो

एजेन्सी। तेस्रो स्थानमा रहेको लेस्टर सिटी गएराती भएको इङ्लिस प्रिमियर लिगमा दश खेलाडीमा सिमित साउथह्याम्पटनसँग १–१ को बराबरीमा रोकिएको छ। बराबरीसँगै लेस्टरलाई शीर्ष चारको लक्ष्यमा धक्का लागेको छ। साउथह्याम्पटनका जानिक बेस्टरगार्डले दशौं मिनेटमै रातो कार्डको सामना गरेका थिए। ६१औं मिनेटमा जेम्स वार्ड–प्रोजले पेनाल्टीमा गरेको गोलबाट साउथह्याम्पटनले अग्रता लियो। लेस्टरका जोनी इभान्सले ६८औं मिनेटमा गोल गरे। साउथह्याम्पटन १४औं स्थानमा छ।