प्रतिनिधि सभा सदस्यमा रञ्जिता श्रेष्ठ चौधरीको जित निश्चित

काठमाडौं, ८ मंसिर । कैलाली–१ प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीको जित निश्चित भएको छ । पछिल्लो मत परिणाम अनुसार सो पार्टीकी अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले २६ हजार १५५ मत ल्याएकी छिन् । उनलाई पछ्याउदै नेपाली कांग्रेसका रामजनम चौधरीले १५ हजार ७१८ मत प्राप्त गरेका छन् । त्यसैगरी, नेकपा एमालेका तपेन्द्र रावलले ५२ सय ३९ […]