गरिमा विकास बैंक लिमिटेडको बीसौँ वार्षिक साधारणसभाले कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सोमबार पोखरास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न सभाले १० प्रतिशत बोनस सेयर र बोनस तथा नगद लाभांशको करसहित १० प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो। सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरणलगायत प्रस्तुत सबै […]
काठमाडौं– बलिउडमा समयसँगै कलाकारको रूप फेरिन्छ, फेसन बदलिन्छ र पुराना फिल्मका सम्झनाहरू पनि विस्तारै धमिलिँदै जान्छन् । तर, अभिनेता अनिल कपूरले भने आफ्नो चर्चित फिल्म ‘मिस्टर इन्डिया’सँग जोडिएको एउटा यस्तो सम्झना जोगाएर राखेका छन्, जसले अहिले सबैको ध्यान खिचेको छ । सन् १९८७ मा प्रदर्शनमा आएको फिल्ममा लगाएको पहिरन उनले ३९ वर्षपछि पनि सुरक्षित राखेका […]
कुनै बेला राजेश हमाल अविवाहित थिए । त्यसताका राजेश हमालको ‘विवाहको साइत कहिले जुर्छ’ भनी ज्योतिषीय गणना गरिदिने व्यक्ति थिए, हरिहर अधिकारी । यसरी राजेश हमालको नाम जोडिएर अचानक चर्चामा आएका थिए यी ग्ल्यामरस ज्योतिषी …
भारतीय विद्युतीय दुईपाङ्ग्रे ब्रान्ड जेलियोले नेपालमा चारवटा नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा नयाँ मोडलसँगै आधिकारिक शोरुम उद्घाटन गरिएको हो। दसैं तथा तिहारको अवसरमा चारवटै मोडलमा १५ हजार रुपैयाँसम्म छुट उपलब्ध गराइएको कम्पनीले जनाएको छ। मोडलअनुसारको मूल्य, छुट रकम र अफरको अन्तिम मिति भने उपलब्ध विवरणमा खुलाइएको छैन। कम्पनीका अनुसार स्कुटरमा […]
एजेन्सी । मतदाता सूचीबाट ठूलो संख्यामा नाम हटाएर प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुर्याउन खोजिएको आरोप लगाउँदै भारतका विपक्षी दलले सोमबार सर्वोच्च अदालततर्फ र्याली निकालेका छन् । यसअघि सप्ताहन्तमा प्रहरीले हजारौँ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएपछि विरोध प्रदर्शन थप चर्किएको हो । विपक्षी सांसद र उनीहरूका समर्थकले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै प्रधानन्यायाधीशसमक्ष निवेदन […]
काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै रहेको छ । खुलामा नौ जनाबीच प्रतिस्पर्धा भइरहँदा दुई जना निर्वाचित हुनेछन् । जसमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै रहेको हो । २७८९ मत गणना गर्दा खतिवडाले एक हजार २४२ मत पाएका छन् भने दोस्रो स्थानका शिवाकोटीले […]