काठमाडौं, ११ चैत्र । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रदेश संरचनका बारेमा विचार गर्न आवश्यक रहेको बताएका छन् । प्रदेश संरचनाले देशलाई आर्थिक र राजनीतिक बोझ बढेको उनको बुझाई छ । नेपालका लागि अर्वांै तलव भत्ता खाने प्रदेश मन्त्री र सांसद आवश्यक नरहेको उनले बताएका छन् । नेपाली सेना राष्ट्रिय सुरक्षाको अन्तिम किल्ला भएको दाबी […]