काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले समय, काल, परिस्थिति र जनभावनाअनुरुप विचार र बाटो परिमार्जन गर्न नसक्नेहरू जडसुत्रमा पतन हुने टिप्पणी गरेका छन्। देशको धरातलीय यथार्थ र जनभावना दृष्टिगत गर्दै आफूले सम्वर्द्धनवादको बाटो रोजेको उनको भनाइ छ। सामाजिक सन्जालमार्फत अध्यक्ष थापाले सनातन धर्म संस्कृति र परम्पराको रक्षा गर्दै राष्ट्रियता, लोकतन्त्र र हिन्दुत्वको जगमा […]