काठमाडौं । आजदेखि विश्व स्तनपान सप्ताह सुरु भएको छ । नवजात शिशुलाई जन्मिएको एक घण्टाभित्र आमाको बिगौती दूध खुवाउनाले उनीहरूमा रोगको संक्रमणविरुद्ध लड्न मद्धत पुग्ने अध्ययनहरूले देखाएका छन् ।
युनिसेफका अनुसार नेपालमा ५५ प्रतिशत शिशुलाई जन्मिएको एक घण्टाभित्र स्तनपान गराउनुपर्दछ । शिशु ६ महिनाको हुँदासम्म आमाको दूध मात्रै खुवाउन चिकित्सकहरू सुझाव...