बाफ्टामा ‘ओपेनहाइमर’को वर्चस्व, सर्वश्रेष्ठ फिल्मसहित ७ विधामा विजयी

काठमाडौं । नेपाली समयानुसार सोमबार बिहान वितरण गरिएको बाफ्टा अवार्डमा ‘ओपेनहाइमर’को वर्चस्व देखिएको छ । सर्वश्रेष्ठ फिल्म, निर्देशक र अभिनेतासहित यो फिल्मले ७ विधामा उपाधि जित्यो । दोस्रो स्थानमा रहेको फिल्म ‘पुअर थिंग्स’ले पाँच विधामा अवार्ड जित्यो । बाफ्टा अध्यक्ष सारा पुटले लन्डनको रोयल फेस्टिभल हलमा स्टारले भरिएको दर्शकदीर्घालाई स्वागत गर्दै समारोह उद्घाटन गरेकी थिइन् […]

सम्बन्धित सामग्री

भारतका दुई फिल्मलाई ओस्कार, ‘नाटु नाटु’ मौलिक गीततर्फ सर्वोत्कृष्ट

काठमाडौं । नेपाली समयानुसार आज बिहान भएको ओस्कार अवार्डमा भारतीय फिल्मले दुई विधामा जित हात पारेका छन् । निकै चर्चा र अघिल्ला अवार्डको जितसँगै एसएस राजामौली निर्देशित ‘आरआरआर’को गीत ‘नाटु नाटु’ सर्वश्रेष्ठ मौलिक गीतको विधातर्फ विजयी भयो । तमिल वृत्तचित्र निर्माता कार्तिकी गोन्साल्विसद्वारा निर्देशित ‘द एलिफेन्ट विह्स्पर्स’ले सर्वश्रेष्ठ डकुमेन्ट्री सर्ट विधातर्फ जित्यो । यी दुई […]