ताइपेई । ताइवानमा शक्तिशाली आँधी ‘च्याम्पी’ शुक्रबार तटमा ठोक्किने सम्भावना बढेपछि सम्पूर्ण टापुमा उच्च सतर्कता अपनाइएको छ। मौसमविद्हरूका अनुसार आँधीको बेला हावाको गति प्रतिघण्टा १७३ किलोमिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ। यस आँधीको प्रभाव क्षेत्र करिब ३२० किलोमिटरसम्म फैलिने भएकाले पूरै टापु नै प्रभावित हुन सक्ने आशंका अधिकारीहरूले व्यक्त गरेका छन्। आँधी नजिकिएसँगै ताइवानमा एक […]