‘दोख’ को टिजरमा सशस्त्र द्वन्द्वका कथा

२४ असारबाट प्रदर्शनमा आउने फिल्म हो ‘दोख’ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मले नयाँ टिजर सार्वजनिक गरेको छ । टिजरमा फिल्मका मुख्य कलाकार अभिनेत्री दिया मास्के, मनिष निरौला लगायत देखिएका छन् ।अनुप बरालको निर्देशनमा बनेको ‘दोख’ सशस्त्र द्वन्द्वकालको परिवेशमा निर्माण भएको हो । राजन कठेतको लेखन रहेको फिल्ममा दीया, मनिषको अलवा लोकमणि सापकोटा, माओत्से गुरुङ, राज थापा काउछा, सुरज मल्ल, रोय दिभ, कमल देवकोटा, साजन थापामगर लगायतका कलाकारको अभिनय छ ।सविन ज्ञवाली र मनोज अधिकारी निर

सम्बन्धित सामग्री

‘दोख’ को अष्ट्रेलियामा प्रशंसा

अनुप बराल निर्देशित फिल्म ‘दोख’ को अष्ट्रेलियामा विशेष शो गरिएको छ । मंगलबार सिड्नीमा भएको विशेष शोमा उल्लेख्य संख्यामा नेपालीको सहभागिता रहेको थियो । अष्ट्रेलिया फिल्मलाई प्रशंसा मिलेको निर्माता मनोज अधिकारीले बताए । उनले अष्ट्रेलियाको अन्य शहरमा पनि चाँडै फिल्मको विशेष शो आयोजना हुने जानकारी दिए ।दशक लामो सशस्त्र द्वन्द्वकालमा नागरिकले बाँच्नु परेको त्रासदीपूर्ण जीवनको कथामा निर्माण भएको ‘दोख’ मा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, सुरज मल्ल, रोयदीप, राज थापा काउछ

जनयुद्धकाे कथामा बनेकाे 'दोख' देशभर प्रदर्शनमा

काठमाडाैं : नेपाली फिल्म 'दोख' आजबाट प्रदर्शनमा आएको छ। शुक्रवारदेखि फिल्म देशभरका सिनेमा हलबाट प्रदर्शन भएको हो। अनुप बरालद्वारा निर्देशित फिल्ममा दीया मास्के, मनीष निरौला, लोकमणि गुरुङ, माओत्से गुरुङको मुख्य अभिनय छ। फिल्ममा तत्कालीन सरकार र माओवादीबीचको सशस्त्र द्वन्द्वको कथावस्तु समेटेको छ। फिल्म प्रदर्शनीपछि सिने सञ्चारकर्मीहरूसँग करा गर्दै नायिका मास्केले पात्रसँग जोडिएको यथार्थपरक कथावस्तुले दर्शकलाई यथार्थको चित्रण गर्ने बताइन्। उनले फिल्म दोख आफूलाई राम्रो लागेको

अनुप बराल निर्देशित चलचित्र 'दोख' आजदेखि प्रदर्शनमा

नेपाली चलचित्र 'दोख' आज शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शनमा आएको छ। अनुप बरालद्वारा निर्देशित चलचित्रले तत्कालीन सरकार र माओवादीबीचको सशस्त्र द्वन्द्वको कथावस्तु समेटेको छ। चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि गुरुङ, माओत्से...

फ्राइडे रिलिज : ‘दोख’ लाई एकल प्रदर्शनकाे अवसर

आजबाट फिल्म ‘दोख’ प्रदर्शनमा आएको छ । फ्राईडे रिलिज अन्तर्गत ‘दोख’ देशभर प्रदर्शनमा आएको हो । अनुप बरालको निर्देशन रहेको फिल्मले निर्माण भएको ७ वर्षपछि बल्ल प्रदर्शन अवसर पाएको हो ।माओवादी–सशस्त्र युद्धको पृष्ठभूमिमा वनको मुद्दालाई लिएर दुई गाउँबीच उत्पन्न किचलोको कथामा फिल्म निर्माण भएको छ । सिंगल थिएटर पर्याप्त मात्रामा पाएको फिल्म मल्टिप्लेक्सहरुमा पनि रिलिज भएको छ । राजन कठेतद्वारा लिखित फिल्ममा दीया मास्के, लोकमणि सापकोटा, मनिष निरौला, माओत्से गुरुङ, रोय द

दोख आजबाट देशैभर प्रदर्शनमा

काठमाडाैँ- नेपाली कथानक चलचित्र दोख आजबाट देशभर प्रदर्शनमा आएको छ। अनुप बरालद्वारा निर्देशित चलचित्र शुक्रबारबाट प्रदर्शनमा आएको हो। चलचित्रमा तत्कालीन सरकार र माओवादीबीचको सशस्त्र द्वन्द्वको कथावस्तु समेटिएकाे छ। चलचित्रमा दीया मास्के, मनिष निरौला, माओत्से गुरुङ, लोकमणि सापकोटा, राज थापा काउछा, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतको अभिनय छ भने राजन कठेतको […]

‘दोख’ १६ वर्ष मुनिकाले हेर्न नपाउने

फिल्म ‘दोख’ सेन्सर पास भएको छ ।  चलचित्र सेन्सर बोर्डले फिल्मलाई एडल्ट सर्टिफिकेट (१६ वर्षभन्दा मुनिका दर्शकले हेर्न नमिल्ने) प्रमाणपत्र दिदै सेन्सर पास गरेको हो । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म अग्रिम टिकट बुकिङ समेत खुल्ला भएको छ । फिल्मका लागि मल्टिप्लेक्स हलले टिकट बुकिङ खुल्ला गरेको हो । अनुप बराल निर्देशित ‘दोख’ सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा दुई गाउँलेबीच सामुदायिक वनको झगडालाई लिएर बनेको हो ।राजन कठेतको कथा रहेको फिल्ममा दीया मास्के, मनिष निरौला,

ट्रेलरमा यस्तो देखियो फिल्म ‘दोख’

२४ असारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘दोख’ को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट २४ सेकेन्डको ट्रेलरमा फिल्मका केही मुख्य दृष्यले समेटिएका छन् । ट्रेलरमा क्रान्ति, राजनीति र सामुदायिक वनका लागि गरिएको संघर्ष देखाउन खोजिएको छ ।अनुप बरालको निर्देशनमा बनेको ‘दोख’ सशस्त्र द्वन्द्वकालको परिवेशमा निर्माण भएको फिल्म हो । राजन कठेतको लेखन रहेको फिल्ममा दीया मास्के, मनिष, लोकमणि सापकोटा, माओत्से गुरुङ, राज थापा काउछा, सुरज मल्ल, रोय दिभ, कमल देवकोटा, साजन थापामगर लगायतका कलाक

टिजरमा यस्तो देखियो ‘दोख’

अनुप बराल निर्देशित फिल्म ‘दोख’ को टिजर सार्वजनिक गरिएको छ । निर्माण युनिटले फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा प्रचार प्रसारलाई थप व्यापकता दिन टिजर सार्वजनिक गरेको हो । २४ असारबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको  टिजर १ मिनेट ४८ सेकेन्डको छ । जसमा फिल्मका केही महत्वपूर्ण झलकले प्रथामिकता पाएको छ । माओवादी द्वन्द कालखण्डमा उठेको सामुदायिक बनको मुद्धा विषय बनाइएको फिल्म दुई गाउँ बीचको कथा समेटिएको छ ।राजन कठेतको लेखन रहेको ‘दोख’ मा दीया मास्के,

अनुपको ‘दोख’ २४ असारमा रिलिज हुने

अनुप बरालको निर्देशन रहेको फिल्म ‘दोख’ २४ असारबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टरसहित प्रदर्शन मिति सार्वजनिक गरेको हो । सामुदायिक वनको मुद्दाको विषयमा निर्माण भएको फिल्ममा बनेको विषयमा भएको दुईवटा गाउँ बीचको किचलो मुख्य कथा भएको छ । सामाजिक द्वन्द्वको कथा समेत समेटिएको ‘दोख’ मनोज अधिकारीले निर्माण गरेका हुन् । फिल्मको कथा अहिले बनिरहेको फिल्म भन्दा भिन्न भएकोले नेपाली दर्शकको मन छुनेमा निर्माण युनिटको भनाई रहेको छ । शैलेन्द्र डी कार्क