अर्थमन्त्री जनार्दन शर्माले देशमा किन गरिबी छ भनेर अडिट गर्नुपर्ने समय आएको बताएका छन् । प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलन २०७९ लाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले भने, ‘गरिबी हुनुमा कहिले कहाँ त्रुटि भयो ? गरिबीको अडिट गर्नुपर्छ । यसको सही ढङ्गले अडिट गर्न नसकेमा गरिबि अन्त्य गर्न सकिन्छ ।’यसैगरी, व्यापार घाटा र ‘ब्यालेन्स अफ पेमेन्ट’मा आएको असन्तुलनको समेत अडिट हुनुपर्ने उनको भनाइ छ । ‘त्यस्तो अडिट गर्न हामीले सकेनौँ भने समृद्धि आउँदैन,’ शर्माले भने, &