पारो फुटबल क्लव एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफ खेल्न काठमाडौंमा

काठमाडौं । भूटानको लिग च्याम्पियन पारो फुटबल क्लव एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफ खेल्न शनिवार बिहान नेपाल आइपुगेको छ । चर्च ब्वाइज युनाइटेड क्लबका अध्यक्ष रुबेन राई र पदाधिकारीहरूको टिमलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभएको हो । पारो एफसी यो पटक निकै प्रभावशाली रहने अनुमान गरिएको छ । उसले जापानका स्टार केसुके होन्डालाई टिममा भित्राएको छ […]

सम्बन्धित सामग्री

पारोसँग खेल्न चर्च ब्वाइज टोली मैदानमा

एएफसी च्यालेन्ज लिगको प्लेअफ खेलमा भुटानको पारो एफसीविरुद्ध खेल्नका लागि नेपालको शहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले आफ्नो पहिलो रोजाइ सार्वजनिक गरेको छ ।

भुटानको पारो एफसी काठमाडौँमा

एफसी च्यालेन्ज लिग छनोटको प्लेअफ खेल खेल्न भुटानको पारो एफसी शनिबार नेपाल आइपुगेको छ ।

तीनजना नेपाली फुटबलरले भुटानी लिग खेल्ने

नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरु नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की र जितेन्द्र कार्कीले भुटानी लिग खेल्ने भएका छन् । लिग खेल्न उनीहरु शनिबार भुटान प्रस्थान गरेका छन् । त्रिभुवन आर्मी क्लबमा अनुबन्ध तीनैजना खेलाडीले पारो एफसी क्लबबाट भुटानिज लिगको प्लेअफ खेल्नेछन् । पारो एफसी र पारो युनाइटेड एफसीबीचको बिजेताले भुटानिज...