तीनजना नेपाली फुटबलरले भुटानी लिग खेल्ने

नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरु नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की र जितेन्द्र कार्कीले भुटानी लिग खेल्ने भएका छन् । लिग खेल्न उनीहरु शनिबार भुटान प्रस्थान गरेका छन् । त्रिभुवन आर्मी क्लबमा अनुबन्ध तीनैजना खेलाडीले पारो एफसी क्लबबाट भुटानिज लिगको प्लेअफ खेल्नेछन् । पारो एफसी र पारो युनाइटेड एफसीबीचको बिजेताले भुटानिज...

सम्बन्धित सामग्री

पौडी खेल्ने क्रममा खेलाले बगाउँदा तीन बालकको मृत्यु

मकवानपुर । हेटौँडामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा तीन बालकको हेटौँडाको न्युरेनीस्थित कर्रा खोलामा डुबेर मृत्यु भएको छ । अपराह्नको समयमा पौडी खेल्ने क्रममा कर्रा खोलाले बगाएर बेपत्ता भएका तीनजना बालक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । उनका अनुसार पौडी खेल्ने क्रममा बेपत्ता भएका हेटौँडा–१५ फारलाइनका १७ वर्षीय […] The post पौडी खेल्ने क्रममा खेलाले बगाउँदा तीन बालकको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हेटौँडाको कर्रा खोलामा पौडी खेल्दा बेपत्ता तीनजना बालकको शव फेला

हेटौँडा । मकवानपुरको हेटौँडामा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीनजना बालक मृत फेला परेका छन् । हेटौंडा ५ र ७ को सिमाना न्युरेनी नजिक कर्रा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका ३ जना बालक मृत फेला परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शुक्रबार करिब ६ बजे साँझ पौडी खेल्न गएका ३ जना बालक […]

पौडी खेल्दा बेपत्ता भएका तीनजना बालकको शव भेटियो

७ असोज, हेटौडा । हेटौंडाको कर्रा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीनजना बालकको शव भेटिएको छ । शुक्रबार साँझदेखि बेपत्ता भएकाहरुको खोजी गर्नेक्रममा तीन जना बालक बेपत्ताको शव कर्रा खोला किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए । मकवानपुरका प्रहरी निरीक्षक घिमिरेका अनुसार १७ वर्षीय साहिल लामा, १२ वर्षीय कासाङ […]

काभ्रेमा नदीले बगाउँदा तीनजना बेपत्ता

काठमाडौं : काभ्रेमा नदीले बगाउँदा तीनजना बेपत्ता भएका छन्।तेमाल गाउँपालिका–३  चौथलीका ११ वर्षीय समीर माझी, ८ वर्षीय कान्छो माझी र रोशी गाउँपालिका ३ का ४५ वर्षीय ज्ञानबहादुर लामा बेपत्ता भएका हुन्।सुनकोशी नदीमा पौडी खेल्ने क्रममा हिजो बेपत्ता भएका समीर र कान्छो माझीलाई राति अबेर सम्म खोज्दा पनि फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी हरि खतिवडाले जानकारी दिए।रोशी ३ का लामालाई हिजो भैँसी चराउन गएको बेला रोशी खोलाले बगाएको थियो। उनलाई पनि हिजो फेला पार्न नसकेको डीएस

रुपन्देहीमा डुबेर तीन बालबालिकाको मृत्यु

रुपन्देही । रुपन्देही जिल्लामा मंगलबार मात्रै तीनजना बालबालिकाको पानीमा डुबेर मृत्यु भएको छ । रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका-५ पिपरहवा बस्ने फलउदिन ईनरियाकी छोरी ५ वर्षीया मुस्कान खातुन र सोही ठाउँ बस्ने मोहागुल्लाह ईनरियाकी छोरी ३ वर्षीया जयनम ईनरियाको डुबेर मृत्यु भएको हो । उनीहरू खेल्ने क्रममा घरबाट १५० मिटर टाढा रहेको माछा पोखरीमा डुबेर मृत्यु […]

एन्फा नेतृत्वकै आडमा नेपाली फुटबलमा अफ्रिकी टिमको रजगज !

इलाम : नेपालका ए डिभिजन क्लबमा देखिने समानता भनेको अफ्रिकन खेलाडी हुन्। विभागीय तीन क्लबबाहेक ए डिभिजनका क्लबले लिगताका विदेशी खेलाडीहरुलाई टिममा समावेश गर्छन्। विगतका लिगलाई हेर्ने हो भने कम्तीमा पनि तीनजना विदेशी खेलाडी हरेक टिममा आवद्ध छन्।कुनै समय विकल्पमा रहेका विदेशी खेलाडी पछिल्लो समय ए डिभिजन क्लबका आवश्यकता झैं भएको छ। लिगबाहेकको समयमा राष्ट्रिय स्तरको प्रतियोगिता होस् या स्थानीय स्तरको प्रतियोगिता, अफ्रिकी मुलका खेलाडीहरुले टिम नै बनाएर खेल्ने गरेका छन्। यीमध्ये केही खेलाडी गैरकानुनी र

होली खेल्ने क्रममा छ्यापेको एसिडले तीनजना घाइते

१६ चैत, काठमाडौं । होली खेल्ने क्रममा डेरीमा राखेको एसिड छ्याप्दा तीनजना घाइते भएका छन् । शंखरापुर नगरपालिका-१ मा होली खेल्ने क्रममा उसिड छ्याप्दा १६ वर्षीया किशोरी र ११ र ९ वर्षका बालक घाइते भएका हुन् …

पौडी खेल्ने क्रममा खाल्डोमा डुबेर तीन बालकको ज्यान गयो

बाँके - बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर-२, पितमारीमा शनिबार दिउँसो पानी जमेको खाल्डोमा डुबेर तीनजना बालकको ज्यान गएको छ ।  पौडी खेल्नेक्रममा बिहीबार एउटै वडाका तीन बालकको ज्यान गएको भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो ।  चन्दका अनुसार  डुबेर&...

एकैदिन लाखौं रुपैयाँसहित १०३ जुवाडे पक्राउ

काठमाडौंः देशका विभिन्न भागमा गैरकानुनी रूपमा जुवातास खेल्ने–खेलाउनेविरुद्ध नेपाल प्रहरीले थालेको अभियानका क्रममा जुवाको खालबाट सोमबार एकसय तीनजना पक्राउ परेका छन् । भक्तपुर, गुल्मी, बर्दिया, चितवन र दाङबाट प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको ...