चाडपर्व भन्दैमा फुटपाथमा व्यापार गर्न दिइदैन

अवैध संरचना हटाउने र फुटपाथ खाली गर्ने अभियान चलाइरहेको काठमाडौँ महानगरपालिकाले चाडबाड भन्दैमा यात्रु हिंड्ने थलोमा अरु गतिविधि गर्न नदिइने स्पष्ट पारेको छ । दशैंको मुखमा व्यापार गर्न दिनुपर्ने आवाज उठिरहे पनि महानगरपालिकाले फुटपाथ मानव आवतजावत बाहेकका सबै क्रियाकलापका लागि निषेधित रहेको विज्ञप्ति जारी गरेर स्पष्ट पारेको हो । महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) भन्नुहुन्छ, …