महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो नामक अटो नेपालमा सार्वजनिक गरेको छ । लिथियम–आयोन ब्याट्रीमा सञ्चालित ट्रियो अटोको ‘सफ्ट टप’ भेरियन्ट मूल्य ८ लाख ४० हजार रुपैयाँ तोकिएको छ । महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने छ ।