पाल्पा : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आफ्ना नागरिकको नि:शुल्क उपचार गर्ने भएको छ।आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम बिहिबार सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले गाउँपालिकाले संचालन गरेको कालीगण्डकी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने बताए।अब आर्थिक अभावले उपचार नपाएर मर्नुपरे बाध्यताको अन्त्य हुनेछ। कालीगण्डकी गाउँपालिकाभित्रका सबै नागरिकको उपचार नि:शुल्क हुनेछ। आवश्यक बजेटको व्यवस्था गरेर आगामी आर्थिक वर्षदेखि नै यो कार्यक्रम लागू गरिने उनले बताए।विभिन्न महामा