अध्यादेश स्वीकृत गर्न सुझाव

संघीय समाजवादी फोरम नेपालका शीर्ष नेताहरुले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश तत्काल स्वीकृत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिएका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न आइतबार शीतलनिवास पुगेका फोरम नेताहरुले अध्यादेश स्वीकृत नहुँदा नयाँ सरकार गठनमा विलम्ब हुने धारणा राखेका हुन् ।

सम्बन्धित सामग्री

अध्यादेश ल्याउनेसहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

सरकारले नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृत दिएको छ । सोमबार मंसिर २५ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुुर कार्कीले यस्तो बताएका हुन् । उनका अनुसार सरकारले सार्वजनिक संस्थान सुझाव समितिलाई थप प्रभावकारी र समावेशी बनाउन २ जना महिला सदस्य थप गर्ने, गोदक स्वयक १३२ केभी प्रशारण आयोजनाको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने, मुलुकी फौजदारी कार

अध्यादेश स्वीकृत गर्न राष्ट्रपतिलाई यादवको सुझाव - Naya Patrika

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको आज भएको छलफलमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रियसभा गठनसम्बन्धी सरकारले ल्याएको अध्यादेश स्वीकृत गर्न सुझाव दिएका छन् । राष्ट्रियसभा एकल संक्रमणीय प्रणालीबाट हुने व्यवस्थासहित सरकारले...पूरा पढ्नुहोस् »