पोखरा– कास्की प्रहरीले चोरी गरेको आरोपमा एक जनालाई प्रहरी पक्राउ गरेको छ। पक्राउ पर्नेमा मादी गाउँपालिका वडा नम्बर १ का खरजंग गुरुङ रहेका छन्। उनी वडा सदस्यसमेत हुन्। गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए।
पोखरा – कास्की प्रहरीले चोरी गरेको आरोपमा एक जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका वडा नम्बर १ का खरजंग गुरुङ रहेका छन् । उनी वडा सदस्यसमेत हुन् । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।
काठमाडौंको नयाँ बानेश्वरस्थित कात्यानी चोकबाट मोवाइल लुटेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले दुईजना पूर्व प्रहरीलाई पक्राउ गरेको छ । ‘प्रहरी हौं’ भनेर मोवाइल लुटेर हिँडेका दुईजनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराइले रातोपाटीलाई बताए ।पक्राउ पर्नेमा पूर्व असई बालसुन्दर सापकोटा र पूर्व हवल्दार अर्जुन कार्की छन् । कात्यानी चोकस्थित कपिल श्रेष्ठले सञ्चालन गरेको पसलमा गएर उनीहरुले ‘हामी प्रहरी हौं, तपाइसँग भ्याट बिल रहेनछ’ भनेर ३ वट
काठमाडौंमा बलात्कार आरोपमा एक म्यादी प्रहरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित अस्थायी प्रहरी पोस्ट कृष्ण मन्दिर काँडाघारीमा कार्यरत १८ वर्षीय हिमाल विष्ट बलात्कार आरोपमा पक्राउ परेका हुन् । कैलाली घर भई काठमाडौं–१६ रानीबारीमा भाडामा बस्ने करिब १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पीडित किशोरीले महानगरीय प्रहरी वृत्त लैनचौरमा उजुरी दिएकी थिइन् ।
काठमाडौं । काठमाडौंमा बलात्कार आरोपमा एक म्यादी प्रहरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित अस्थायी प्रहरी पोस्ट कृष्ण मन्दिर काँडाघारीमा कार्यरत १८ वर्षीय हिमाल विष्ट बलात्कार आरोपमा पक्राउ परेका हुन् । कैलाली घर भई काठमाडौं–१६ रानीबारीमा भाडामा बस्ने करिब १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । […]
The post बलात्कार आरोपमा म्यादी प्रहरी पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं : एक महिलासँग घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईजना प्रहरीलाई पक्राउ गरिएको छ।प्रहरी वृत बौद्धबाट खटिएको टोलीले प्रहरी सहायक निरीक्षक (असई) सञ्जीव बस्नेत र जवान सुरज खड्कालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहले जानकारी दिए।उनीहरूले बौद्धकी एक महिलालाई तपाइँसँग लागुऔषध रहेको सुचना पाएका छौं, पैसा नदिए पक्राउ गर्छौं’ भनेर ९० हजार घुस लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको सिंहले बताए। बस्नेतको दरबन्दी केन्द्रीय प्रहरी
एजेन्सी। भारतको असमको गोलाघाट जिल्लाको एक युवकको हत्याको आरोपमा असम प्रहरीले माउ हात्ती र बच्चालाई पक्राउ गरेको छ। यद्यपी जाँचपछि प्रहरीले हात्ती र बच्चा दुवैलाई वन अधिकारीहरुलाई सुम्पिएको छ। यो घटना हाल सामाजिक सञ्जालमा भाइरल बनेको छ। जहाँ धेरै मानिसहरुले यस घटनालाई लाजमर्दो भएको बताएका छन् भने केहीले यसलाई मजाकमा उडाएका छन्। यो घटना न्युज एजेन्सी ‘एएनआई’ले सार्वजनिक गरेको हो।
१९ वैशाख, काठमाडौं । प्रतिबन्धित लागूऔषधको किनबेचमा संलग्न भएको आरोपमा दुईजना प्रहरी पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरले प्रहरी जवान नरेन्द्रसिंह नगारी र प्रेमराम ओडलाई पक्राउ गरेको हो । ब्युरोका डीएसपी योगेन्द्र खड्काका अनुसार उनीहरुलाई शुक्रबार डल्लु क्षेत्रबाट पक्राउ गरिएको हो । ‘उनीहरुको साथबाट औषधिजन्य लागूऔषध डाइजेपाम, फेनारगन र नुर्फिन गरी १ सय […]