देउवाद्वारा नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन प्रस्ताव

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको धारा ७६(२)अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।

सम्बन्धित सामग्री

कोसीमा सात दिनभित्र बहुमतको नयाँ सरकार बनाउन परमादेश

सर्वोच्च अदालतले यसअघि कोसी प्रदेशमा गठन गरिएको सरकार संविधानविपरीत भएको ठहर गर्दै यही साउन १७ गतेभित्र बहुमतका आधारमा नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन बिहीबार परमादेश जारी गरेको छ।...

नक्कली शरणार्थी प्रकरणमा पार्टीका नेता पक्राउ परेपछि कांग्रेसले सरकार ढाल्छ ?

‘सरकार कसरी बनेको छ, हामीलाई पनि थाहा छ । प्रचण्डले मात्र गरेको काम हो र यो ? नगर भन्दा प्रचण्डले अघि बढाउन सक्छन् ?,’ धुम्बाराही स्रोतले शिलापत्रसँग भन्यो ।

शपथ ग्रहण नगरी सरकार गठन प्रक्रिया अघि बढाउन मिल्दैन : प्रचण्ड

३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचित सांसदहरुको शपथग्रहण अगावै सरकार गठन प्रक्रिया अगाडि बढाउन नमिल्ने बताएका छन् । पार्टीको पदाधिकारी बैठकपछि एक कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डले प्रतिनिधि सभाका सबै सदस्यहरुको शपथग्रहण पछि मात्रै सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने बताएका हुन् । निर्वाचित सांसदहरुको सपथग्रहण बिना नै सरकार […]

संविधानमा के छ सरकार बन्ने प्रावधान ?

काठमाडौं, मंसिर १२ । ४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा दलहरूले सरकार गठनको गृहकार्यलाई अघि बढाउन थालेका छन् । निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत नआउने स्पष्ट खाका आइसकेको छ । त्यसैले अब बन्ने सरकार दुई वा दुईभन्दा बढी दलको हुनेछ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय […]

दुवाकोटमा वीर अस्पताल निर्माण अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

१२ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुरको दुवाकोटमा रहेको वीर अस्पताल निर्माण तत्काल अघि बढाउन निर्देशन दिएका छन् । बिहीबर अस्पताल परिसरमा आयोजित अस्पतालको १३३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले देउवाले स्वास्थ्यमन्त्री भवानी खापुङलाई दुवाकोटमा रहेको वीर अस्पताललाई बजेट छुट्याउन र अस्पतालमा जनशक्ति थप्न निर्देशन दिएका छन् । उनले स्वास्थ्य क्षेत्रमा सरकार संवेदनशील रहेको […]

यो चुनावी सरकार हो, पपुलिस्ट बजेट ल्याउन पाउँदैन : पूर्वअर्थमन्त्री पौडेल

नेकपा एमालेका नेता विष्णु पौडेलले वर्तमान सरकार चुनावी सरकार भएकाले दीर्घकालिन महत्वका आयोजना अघि बढाउन नपाउने बताएका छन् । आज संसदको प्रि–बजेट छलफलमा बोल्दै उनले सरकारले दीर्घकालिन महत्वका आयोजनालाई निर्धक्क अघि बढाउन नपाउने बताएका हुन् ।‘आउँदो मंसिरमा चुनाव गर्नुपर्ने स्थिति छ,’ पौडेलले भने, ‘त्यसैले दीर्घकालिन दायित्व थप्ने काम यो सरकारले गर्न पाउँदैन ।’ उनले बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीबाट बनाउने निर्णय हावादारी भएको समेत बताए । ‘बजेट स्रोतको

थलिएको पर्यटनलाई अघि बढाउन साझेदारी

गण्डकी, १८ भदौ । कोरोना प्रभावित पर्यटनलाई गति दिनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक भएकामा जोड दिइएको छ । बुधबारदेखि सुरु पोखरा–सिमराबीच सिधा हवाई उडानसँगै नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ को संयोजनमा वीरगञ्जमा बिहीबार आयोजित छलफल एवं अन्तक्र्रियामा थलिएको पर्यटनलाई बचाउनु पहिलो आवश्यकता भएको […]

संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउने प्रक्रिया अघि बढाउन देउवाको माग

संविधानको धारा ७६ मा सरकार गठनसम्बन्धी व्यवस्था छ। उक्त धाराको उपधारा २मा संसदका दुई वा दुईभन्दा बढी दलले बहुमतको सरकार बनाउन सक्ने व्यवस्था छ।

मुलुकलाई स्थिरतातर्फ अघि बढाउन कांग्रेसको विकल्प छैन : नेता कार्की

नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई स्थिरता र विकासको दिशामा अघि बढाउन कांग्रेसको विकल्प नभएको बताएका छन् । दुई तिहाइ नजिकको कम्युनिष्ट सरकारले मुलुक र जनताको भावनालाई सम्बोधन गर्न नसकेको भन्दै उनले संविधान र लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउन कांग्रेस अग्रसर हुनुपर्ने बताए । आइतबार कांग्रेस ताप्लेजुङले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले अहिलेको सरकार इतिहासकै भ्रष्ट र नालायक भएको आरोपसमेत लगाए । पछिल्लो समयमा विकसित राजनीतिक