२० माघ, काठमाडौं । साढे दुई वर्षअघि खानी विभागले खानी उत्खननसम्बन्धी विषयमा राय दिन गठित समितिमा एक जना सरकारी वकिल (उपन्यायाधिवक्ता) पठाइदिन महान्यायाधिवक्ता कार्यालयलाई पत्र पठायो । महान्यायाधिवक्ता कार्यालयले उपन्यायाधिवक्ता चन्द्रकुमार पोखरेलको नाम पठायो । विभागले नाम मागेपछि सोही समितिमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिनियर डिभिजनल मेकानिकल इञ्जिनियर प्रशान्त बोहरालाई पठायो । अहिले पोखरेल […]