श्रीलंकाका पूर्व प्रधानमन्त्री महिन्दा र पूर्व वित्तमन्त्री बासिल राजपक्षेलाई देश छाड्न प्रतिबन्ध

काठमाडौँ- श्रीलंकाको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजपक्षे र पूर्व वित्तमन्त्री बासिल राजपक्षेलाई देश छोड्न प्रतिबन्ध लगाएको छ । बासिल राजपक्षेले केही दिन पहिला श्रीलंका छोडेर जाने प्रयास गरेका थिए । यद्यपि विमानस्थलका कर्मचारीहरुले उनलाई विमानमा सवार हुन दिएका थिएनन् । यसपछि श्रीलंकाको सर्वोच्च अदालतले दुबै नेताहरुलाई शुक्रबारबाट २८ जुलाई सम्म देश छाडेर जान प्रतिबन्ध […]