छोराको स्मृतिलाई ज्ञानको धरोहर बनाउँदै पूर्णबहादुर, ३५ वर्षदेखि निरन्तर बिमल पुस्तकालय

धरान। बिमल गुरुङको सडक दुर्घटनामा परि अल्पायुमै निधन भएपछि बुबा पूर्णबहादुर गुरुङले छोराको सम्झनालाई समाजको साझा सम्पत्ति बनाए, धरानको बुद्धचोकमा पुस्तकालय स्थापना गरी साहित्य, अध्ययन र सिर्जनाको अभियानलाई निरन्तरता दिए । सन्तान गुमाउनुको पीडा कुनै पनि अभिभावकका लागि असह्य हुन्छ। तर त्यही पीडालाई समाजका लागि प्रेरणा र ज्ञान बाँड्ने अभियानमा रूपान्तरण गर्न सक्नु असाधारण कुरा […]