काठमाडौं : सरकारले २०७३ फागुन १९ गतेदेखि २० वर्षभन्दा पुराना सार्वजनिक सवारीसाधन गुडाउन नपाउने निर्णय गर्याे। बढ्दो प्रदूषण कम गर्न, दुर्घटना हुन नदिने उद्देश्यले सरकारले काठमाडौं र पोखरामा उक्त नियम लागू गर्ने निर्णय गरेको थियो।तर, उक्त निर्णय कार्यान्वयनमा आउन सकेन। काठमाडौं र पोखरामा अहिले २० वर्षभन्दा पुराना सार्वजनिक गाडी सञ्चालनमा छन्। अर्कोतर्फ यातायात व्यवस्था विभागसँग कुन–कुन कम्पनीका कुन सवारीसाधन २० वर्षभन्दा पुरानो हो भन्ने तथ्यांकसमेत छैन। बेखबर निकायबागमती