काठमाडौं । कपनकाे ढलमा खसेर बेपत्ता भएका १० वर्षीय बालकको शव ललितपुरमा फेला परेको छ । कपनकाे ढलमा खसेर बेपत्ता भएका बालकको शव पाँच दिनपछि फेला परेकाे हाे । महानगरीय प्रहरी परिसर ललितपुरकाअनुसार ललितपुर महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा एक बालककाे शव फेला परेकाे छ । साेही शव कपनमा ढलका खसेका उज्वल विकको भएको महानगरीय […]
१० असोज, काठमाडौं । काठमाडौंको कपनामा ढलमा खसेर बेपत्ता भएका बालकको शव भेटिएको छ । ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बागमती गाउँपालिका-१, घुसेलमा शनिबार राति शव भेटिएको ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले बताइन् । ‘फोटो हेरेर परिवारले सखानत गरिसक्नु भएको छ, प्रहरीले शव ल्याउँदैछ’ उनले भनिन्, ‘टिकाभैरवसम्म बोकेर ल्याउँदैछन्, त्यहाँबाट पाटन हस्पिटलमा पोष्टमार्टमका लागि […]
कपनको मिलनचोकबाट ढलमा खसेर बेपत्ता भएका बालकको शव भेटिएको छ। १० वर्षका उज्ज्वल विश्वकर्माको शव ललितपुरमा बागमती किनारमा भेटिएको प्रहरीले जनाएको छ। बागमती गाउँपालिका–१ घुसेलमा उनको शव भेटिएको हो। उनी असोज...