कपनको ढलमा खसेका बालकको शव भेटियो

काठमाडौं । राजधानीको कपनस्थित मिलनचोकको ढलमा खसेर बेपत्ता भएका १० वर्षका बालक उज्ज्वल विश्वकर्माको शव भेटिएको छ ।