अमेरिकाले साढे ५५ हजार अफगानीलाई स्थायी पुनर्वासको व्यवस्था गर्ने

काठमाडौं : अमेरिकाले ५५ हजार ६ सय अफगानी शरणार्थीलाई स्थायी रुपमा पुनर्वासको व्यवस्था गर्ने भएको छ। राष्ट्रपति जो बाइडेन प्रशासनले सन् १९८० पछि अमेरिकाले गर्न लागेको यो सबैभन्दा ठूलो पुनर्वास योजना रहेको दाबी गरेको छ। हाल अफगानी शरणार्थीहरू अमेरिकी सैन्य बेसमा बसिरहेका छन्। अमेरिकी सेनालाई सहयोग गर्ने अफगानीहरुलाई अमेरिकाले स्थायी पुनर्वासको व्यवस्था गर्न लागेको हो। अफगानिस्तानमा अमेरिकी सेनाका लागि काम गरेका कारण त्यहाँ खतरा रहेका अफगानीलाई अमेरिकाले आफ्नो सेना फिर्ता लिँदास

सम्बन्धित सामग्री

निजगढ विमानस्थल निर्माण ढिलो नगर्न सुझाव

विज्ञ समूहका निष्कर्ष र सुझाव पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक विमानस्थल निर्माणका लागि विशेष अधिकार सम्पन्न विकास संस्था गठन गर्नुपर्ने अन्तर्राष्ट्रिय उडानका लागि दुई रुट प्रस्ताव पसाहा र बकैया नदीबीचको करिब करिब ४ हजार हेक्टर क्षेत्र उपयुक्त वातावरणीय क्षति न्यूनीकरण गर्न सर्वोच्च अदालतको आदेशलाई ध्यानमा राख्नुपर्ने एयरपोर्ट सिटीको अवधारणा उपयुक्त नहुने विमानस्थल संरक्षण क्षेत्र घोषणा गर्ने मुआब्जा, क्षतिपूर्ति तथा पुनर्वासको व्यवस्था गरी निर्माण कार्य गर्नुपर्ने

गृहमन्त्रीसमक्ष ढुङ्गाडवासीको माग : पुनर्वास गर्दिनुपर्‍यो

बैतडी- बाढी प्रभावित क्षेत्रको निरीक्षणका क्रममा बैतडीको ढुङ्गाड पुगेका कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँडलाई बाढीपहिरो पीडितहरूले ज्ञापनपत्र बुझाएका छन् । बुधबार दिउँसो ढुंगाड पुगेका गृहमन्त्रीलाई सेती बाढीपीडितहरूले पुनर्वासको व्यवस्था मिलाउन माग गरेका छन् । जवाफमा गृहमन्त्री खाँडले बाढी प्रभावित समुदायको सहयोगका लागि सरकारले विशेष व्यवस्था गर्ने वचन दिएको स्थानीय नरेन्द्र रोकायाले जानकारी दिए । गृहमन्त्रीले […]

तत्काल पुनर्वासको व्यवस्था मिलाउन मेलम्चीबासीको माग

बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र पाँचपोखरीका स्थानीयले तत्काल पुनर्वासको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।मेलम्ची, हेलम्बु र पाँचपोखरीका स्थानीयले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई १० बुँदे ज्ञापन पत्र बुझाउँदै तत्काल पुनर्वासको व्यवस्था हुने गरी आर्थिक सहायताको उचित व्यवस्था गर्न माग गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरूले केपी ओली नेतृत्वको अघिल्लो सरकार र स्थानीय […]

पुनर्वासको माग गर्दै जुरे पहिरोपीडितद्वारा प्रदर्शन [तस्बिरहरू]

पुनर्वासको व्यवस्था माग गर्दै जुरे पहिरोपीडितहरूले शनिबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् ।

सरकारले छिट्टै पुनर्वासको व्यवस्था गरोस्’

म्याग्दी : पाँच दिनको नवजात शिशुलाई काखमा च्यापेर रातको समयमा पहिरो छिचोल्दै ज्यान बचाउन सफल म्याग्दीको धवलागिरी गाउँपालिका–६,मराङको राम्चे गाउँकी सविना विश्वकर्माले राहतभन्दा पनि यथाशीघ्र पुनर्वासको  व्यवस्था गरिदिन सरोकारवालाहरुसँग माग गरिन्। पहिरोमा ४ सन्तान गुमाएकी मराङकै चनमति लामगाडेले खाने गास जुटेपनि ...

विपद् व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाउने तयारीमा सरकार

गृहमन्त्री जनार्दन शर्माले बाढी र डुबान पीडितको राहत, उद्धार र पुनर्वासको उचित व्यवस्थापनमा कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । गृहमन्त्री शर्माले पीडितलाई राहत, उद्धार र पुनर्वासको व्यवस्था गर्न सरकार अहोरात्र खटिरहेको पनि स्पष्ट पारे । व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिको शुक्रबारको बैठकमा बोल्दै उनले बाढी, पहिरो र डुबान पीडितको उचित…