‘विद्यार्थीसँग अखिल क्रान्तिकारी’ अभियानका लागि तोकिए कमाण्डर

१२ असार, काठमाडौं । अखिल क्रान्तिकारीले ‘विद्यार्थीसँग अखिल क्रान्तिकारी’ अभियानका लागि कमाण्डरहरू तोकेको छ । क्रान्तिकारीको यही असार ५ गतेको बैठकको निर्णय अनुसार तीन महिने अभियानका लागि इन्चार्जमा उपाध्यक्ष, प्रमुखमा सचिव रहनेछन् । जसअनुसार सात प्रदेशमा दुई/दुईवटा कमाण्ड बनाइएको छ भने विशेष प्रदेश र विश्वविद्यालयमा तीन/तीन वटा कमाण्ड बनाइएको छ । प्रदेश १ ‘क’को इन्चार्जमा […]

सम्बन्धित सामग्री

अखिल क्रान्तिकारीको तीन महिने अभियान सुरु

अखिल क्रान्तिकारीले विद्यार्थीसँग अखिल (क्रान्तिकारी) भन्ने नाराका साथ ३ महिने अभियान संचालन गर्ने भएको छ । माओवादी केन्द्रको भ्रातृ संगठन रहेको अखिल क्रान्तिकारी प्रदेश १ समितिको धरानमा बसेको बैठकले उक्त अभियान संचालन गर्नका लागि विभिन्न चार वटा कमाण्ड छुट्याएको छ । जसअनुसार उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको एउटा, सुनसरी, झापा र मोरङको दोस्रो, धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुमको तेस्रो तथा इलाम, पाँचथर र ताप्लेजुङको चौथो कमाण्ड निर्माण गरेको हो । उक्त कमाण्डमा प्रदेशका उपाध्यक

माओवादीमा ५ लाख मतदाता बढाउँछौं : पञ्चा सिंह

१५ साउन, चितवन । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले आफूहरुले सुरु गरेको अभियानपछि माओवादीमा ५ लाख नयाँ मतदात थपिने दाबी गरेकी छन्। अखिल क्रान्तिकारी विश्वविद्यालय कमाण्डले आइतबार चितवनमा आयोजना गरेको कार्यक्रममा उनलाई यस्तो दाबी गरेकी हुन् । अखिल क्रान्तिकारीले ‘विद्यार्थीसँग अखिल क्रान्तिकारी’ अभियान चलाइरहेको छ ।

‘विद्यार्थीसँग अखिल क्रान्तिकारी’ अभियानमा क–कस्ले पाए कमाण्डरको जिम्मेवारी

काठमाडौं, १२ असार । अखिल (क्रान्तिकारी)ले ‘विद्यार्थीसँग अखिल क्रान्तिकारी’अभियानका लागि सात प्रदेश विश्वविद्यालयमा कमाण्डर तोकेको छ । क्रान्तिकारीको गत असार ५ गते बसेको बैठकको निर्णयअनुसार ३ महिने अभियानका लागि सात प्रदेशमा इन्चार्जमा उपाध्यक्ष, प्रमुखमा सचिव रहने गरी जिम्मेवारी तोकेको हो भने विश्वविद्यालयमा ३/३ वटा कमाण्ड बनाइएको हो । बाग्मती प्रदेश ‘क’को इन्चार्जमा क्षितिज सापकोटा र […]