काकाले सनाखत नगर्दा प्रीतमको नागरिकता बनेन

कैलालीको भजनी नगरपालिका ८ का ३९ बर्षीय प्रीतम शाह आफ्नै काकाले सनाखत नगरिदिदा नागरिकता पाउनबाट बन्चित हुनुभएकोछ । अछामबाट बसाई सरी आएका पृतम हजुरबुवा बलबहादुर शाहका दुई छोरामध्ये जेठा छोरा हर्कबहादुर शाहका सन्तान हुनुहुन्छ ।