धितोपत्र बोर्ड अध्यक्षलाई कारबाहीको माग

काठमाडौं। नेपाल धितोपत्र बोर्डमा क्रियाशील कर्मचारी युनियनले बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानालाई कारबाही गर्न माग गरेको छ । बोर्ड नेपालको पुँजी बजार तथा वस्तु विनिमय बजारको नियामक निकायका रूपमा रहेको,सरकारबाट जारी धितोपत्र ऐनबाट स्थापित, गहन जिम्मेवारी बोकेको एक विशिष्ट प्रकृतिको संस्था भएको उल्लेख गर्दै युनियनले गलत काम गर्नेलाई कारबाही गरी संस्थाको गरिमा जोगाउन माग गरेको हो ।

सम्बन्धित सामग्री

लगानीकर्ताहरु धितोपत्र बोर्ड र बीमा प्राधिकरणविरुद्ध पुगे अख्तियार

काठमाडौं । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । लगानीकर्ताहरुको एक समूहले धितोपत्र बोर्ड र बीमा प्राधिकरणलाई कारबाहीको माग गर्दै शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित उजुरी दर्ता गरेको हो । समूहले नियमविपरीत बीमा कम्पनीलाई प्रिमियममा आईपीओ निष्कासनको अनुमति दिएको भन्दै कारबाही माग गरेको छ । […]