वीरगंज : पर्साका सरकारी स्वास्थ्य संस्थामा औषधी पाउन छाडेपछि स्थानीय बिरामी मर्कामा परेका छन्। औषधी अभाव देखाउँदै सरकारी स्वास्थ्य संस्थाका कर्मचारीले निजी अस्पताल तथा मेडिकलबाट औषधी किन्न रिफर गरिदिने बिरामीहरुको गुनासो छ।
नारायणी अस्पताल वीरगंज, पोखरीया अस्पताल, बगही, बागेश्वरी र भिखमपुर गरी तीन वटा प्राथमिक स्वास्थ्य केन्द्र र करिब