बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन सद्भाव र्‍याल

भक्तपुर नगरपालिकाको आयोजनामा भोलिबाट सुरु हुने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढङ्गले मनाउन भक्तपुरको टौमढीमा आज सद्भाव सभाको आयोजना गरिएको छ ।

सम्बन्धित सामग्री

बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन सद्भाव र्‍याली

तान्त्रिक विधिबाट आठ रात, नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्व रहेको बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढङ्गले मनाउने सन्देश प्रवाह गर्दै आज भक्तपुरमा सद्भाव र्‍याली आयोजना गरिएको छ।

बिस्केट जात्रा शान्तिपूर्ण रूपमा मनाउन आह्वान गर्दै सद्‍भाव र्‍याली

भक्तपुर – भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक बिस्का जात्रा (बिस्केट जात्रा) शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन आह्वान गर्दै आइतबार बिहान सद्‍भाव र्‍याली तथा जनचेतना कार्यक्रम गरिएको छ । कार्यक्रममा भक्तपुर नगरपालिका जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विद्यालय, कलेज, टीम क्लब खेलकुद समिति, सुरक्षाकर्मी, प्रहरी, रेडक्रस, स्काउट, सांस्कृतिक समूह,  स्थानीयलगायतको उपस्थिति थियो । सचेतना कार्यक्रमपछि टौमढीमा […]

बिस्का जात्राको अवसरमा सद्‌भाव र्‍याली

ऐतिहासिक एवं सांस्कृतिक बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन आह्वान गर्दै आइतबार सद्भाव र्‍याली तथा जनचेतना कार्यक्रम आयोजना गरिएको छ । भक्तपुर नगरपालिकाले आयोजना गरेको एउटा सद्भाव र्‍याली दत्तात्रयबाट सुरु भएर गोल्मढी, सुकुलढोका हुँदै टौमढी पुगेको थियो भने दूधपाटीबाट सुरु भएको अर्को र्‍याली भार्वाचो, टेखापुखु, नासमना, बुलुँचाहुँदै टौमढी पुगेर सभामा परिणत भएको थियो ।

बिस्का जात्रा शान्तिपूर्ण रूपमा मनाउन आग्रह

भक्तपुर– भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले २०७८-०७९ को बिस्का जात्रा भव्य र सभ्य तरिकाले सम्पन्न गर्न सम्बन्धित सरोकारवालालाई आग्रह गरेकी छन् ।उपप्रमुख रजनी जोशीको अध्यक्षतामा बसेको बैठकले नजिकिँदै गरेको भक्तपुरको बिस्केट जात्रा सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सरोकारवालासँग आग्रह गरेको हो । बैठकमा उपप्रमुख जोशीले निर्धारित समयमा जात्रा सुरक्षित ढंगले सम्पन्न गर्न भक्तपुर नपाले […]

बिस्का जात्रा सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय

नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा बसेको बैठकले नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्का जात्राअन्तर्गतको भैरवनाथको रथ तान्ने, लिंगो उभ्याउने र ढाल्ने जात्रा कोभिड–१९ रोग संक्रमणको जोखिमलाई ध्यानमा राखी आवश्यक स्वास्थ्य मापदण्ड अपनाई सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय गरेको छ ।बैठकमा बोल्दै सांसद सुवालले नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्का जात्राबारे जनताको […]

बिस्का : जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले भक्तपुरमा मनाउने बिस्का: जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयले बिस्का: जात्रा नगर्न बरू सामान्य तरिकाले मनाउन निर्देशन दिएको थियो। सोही निर्देशनविरूद्ध अधिवक्ता राजकुमार सुवालले दिएको रिटमा न्यायाधीश पुरूषोत्वम भण्डारीको इजलासले जात्रा नरोक्न अन्तरिम आदेश गरेको हो। यता भक्तपुर नगरपालिकाले पनि सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय […] The post बिस्का : जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.