डोल्पामा तीन सातादेखि अवरुद्ध जि.एस.एम मोवाइल सेवा अझै खुलेन - Naya Patrika

दुर्गम जिल्ला डोल्पामा तीन सातादेखि अवरुद्ध जि.एस.एम मोवाईल सेवा अझै सुचारु हुन सकेको छैन् ।यहा“को त्रिपुरा सुन्दरी नगरपालिका स्थित रसी लेकमा रहेको रेडियो लिङ्क टावरमा खराबी आएपछि जि.एस.एम मोवाइल सेवा...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

एक सातादेखि अवरुद्ध सरीसल्ला- खच्चा सडक अझै खुलेन

अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा कर्णाली करिडोरको खच्चा–सरीसल्ला सडक एक सातादेखि अवरुद्ध छ । वर्षाका कारण जिल्लाको सर्केगाड  गाउँपालिका– १ जैरको खच्चामा पहिरो गएपछि अवरुद्ध भएको सडक अझै सञ्चालनमा ल्याइएको छैन ।

साढे चार महिनादेखि अवरुद्ध राजमार्ग अझै खुलेन

काठमाडाैँ । जेठ पहिलो सातादेखि अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्ग अझै खुल्न सकेको छैन । राजमार्गमा पर्ने बूढीगङ्गा नगरपालिकाको अम्कोटमा पहिरो खस्ने क्रम नरोकिएपछि सडक खुलाउन समस्या भएको हो । अम्कोटमा दसैँ अघि सडक सञ्चालन नहुने पक्का भएको छ । चार महिनासम्म पनि सडक सञ्चालन हुन नसक्दा स्थानीय मर्कामा परेका छन् । सडक डिभिजन कार्यालय साँफेबगर, […]

दुई सातादेखि अवरुद्ध सिमकोट - खार्पु सडक खुलेन

दुई सातादेखि अवरुद्ध कर्णाली करिडोरको सिमकोट– खार्पु सडकखण्ड सञ्चालनमा आउन सकेको छैन । अविरल वर्षाले ठाउँठाउँमा पहिरो जाँदा सडक दुई सातादेखि अवरुद्ध भएको छ । सडक अवरुद्ध  हुँदा  सिमकोट–खार्पु खण्डमा साना...