एक सातादेखि अवरुद्ध सरीसल्ला- खच्चा सडक अझै खुलेन

अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा कर्णाली करिडोरको खच्चा–सरीसल्ला सडक एक सातादेखि अवरुद्ध छ । वर्षाका कारण जिल्लाको सर्केगाड  गाउँपालिका– १ जैरको खच्चामा पहिरो गएपछि अवरुद्ध भएको सडक अझै सञ्चालनमा ल्याइएको छैन ।

सम्बन्धित सामग्री

साढे चार महिनादेखि अवरुद्ध राजमार्ग अझै खुलेन

काठमाडाैँ । जेठ पहिलो सातादेखि अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्ग अझै खुल्न सकेको छैन । राजमार्गमा पर्ने बूढीगङ्गा नगरपालिकाको अम्कोटमा पहिरो खस्ने क्रम नरोकिएपछि सडक खुलाउन समस्या भएको हो । अम्कोटमा दसैँ अघि सडक सञ्चालन नहुने पक्का भएको छ । चार महिनासम्म पनि सडक सञ्चालन हुन नसक्दा स्थानीय मर्कामा परेका छन् । सडक डिभिजन कार्यालय साँफेबगर, […]

दुई सातादेखि अवरुद्ध सिमकोट - खार्पु सडक खुलेन

दुई सातादेखि अवरुद्ध कर्णाली करिडोरको सिमकोट– खार्पु सडकखण्ड सञ्चालनमा आउन सकेको छैन । अविरल वर्षाले ठाउँठाउँमा पहिरो जाँदा सडक दुई सातादेखि अवरुद्ध भएको छ । सडक अवरुद्ध  हुँदा  सिमकोट–खार्पु खण्डमा साना...