जनकपुरधाम । नेपाली कांग्रेसबाट विद्रोह गरी जनकपुरधामको मेयरमा बागी उम्मेदवार बनेका मनोज साहले चुनाव चिन्ह ‘घण्टाघर’ पाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले आज स्वतन्त्र मेयरका उम्मेदवार साहलाई ‘घण्टाघर ‘चुनाव चिन्ह प्रदान गरेको हो । साहलाई उम्मेदवारी फिर्ता लिन कांग्रेसका नेताहरू दबाब दिएका थिए । तर उनले उम्मेदवारी फिर्ता नलिई प्रतिस्पर्धामा उत्रेका छन् । सत्ता गठबन्धनको […]