सुनसरी : इटहरीमा सञ्चालित तीनवटा पानी उद्योगको उत्पादन रोक्का भएको छ। सरकारले बनाएको मापदण्ड पूरा नगरेको र पूरा गर्न तत्परता नदेखाएको भन्दै तीनवटा पानी उद्योगको उत्पादन रोक्का गरिएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीको अगुवाइमा बिहीबार सरोकारवालाहरूले गरेको अनुगमनमा प्रशोधित पिउने पानी उत्पादन निर्दे...