काठमाडौं । रेनाको नयाँ सोरुम सोमबारबाट लाहानमा सञ्चालनमा आएको छ । नेपालभरि नै आफ्नो शाखा विस्तार गर्ने उद्देश्यले लाहानमा नयाँँ सोरुम खोलेका कम्पनीले जनाएको छ ।
भाग्य महालक्ष्मी अटोमोबिल्स नामाबाट सञ्चालनमा आएको नयाँ सोरुमको सञ्चालक राम शाह रहेका छन् ।
सोरुममा रेनोका मोडलहरू क्विड, ट्राइबर, काइगर र डस्टर गाडीहरू उपलब्ध हुनेछन। सोरुममा उपभोक्ताले गाडी,...