रेनाको नयाँ सोरुम सोमबारबाट लाहानमा सञ्चालनमा आएको छ । नेपालभर आफ्नो शाखा विस्तार गर्ने उद्देश्यले लाहानमा नयाँँ सोरुम खोलेका कम्पनीले जनाएको छ ।भाग्य महालक्ष्मी अटोमोबिल्स नामाबाट सञ्चालनमा आएको नयाँ सोरुमको सञ्चालक राम साह रहेका छन् ।सोरुममा रेनोका मोडलहरू क्विड, ट्राइबर, काइगर र डस्टर गाडीहरू उपलब्ध हुनेछन। सोरुममा उपभोक्ताले गाडी, स्पेयर पार्ट्स, एसेसरिज लगायत अन्य सेवाहरु […]