गणित शिक्षकको नतिजा : माग संख्याभन्दा कम शिक्षक अन्तर्वार्ताका लागि छनौट

काठमाडौँ- शिक्षक सेवा आयोगले माध्यमिक तहको गणित विषयको परीक्षाफल प्रकाशित गरेको छ । गत चैत १५ र असार ९ गते लिइएको परीक्षाको नजिता बुधबार साँझ आयोगले सार्वजनिक गरेको हो । सबै प्रदेशमा गरी गणित विषयमा २९९ जना माग गरिएकोमा १५१ मात्र अन्तर्वार्ताका लागि छनौट भएका छन् । सबैभन्दा धेरै प्रदेश १ मा ७६ जना माग भए...

सम्बन्धित सामग्री

एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग

काठमाडौं, असार ७ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थाबाट आवेदन माग गरेको छ । बोर्डको कार्यालयले आज एक सूचना प्रकाशित गरी माध्यमिक शिक्षा परीक्षा एसइई २०७९ को नतिजासम्बन्धी विवरण परीक्षा नियन्त्रण कार्यालयबाट प्राप्त गरी एसएमएस, आइभिआर वा वेबसाइटबाट सार्वजनिक गर्न इच्छुक संस्थाले आफूले दिन […]

समयमै नतिजा निकाल्न माग गर्दै त्रिवि उपकुलपति कार्यालय अगाडि नेविसंघको प्रदर्शन

२३ साउन, काठमाडौं ।  परीक्षाको नतिजा समयमै सार्वजनिक गर्न माग गर्दै नेपाल विद्यार्थी संघले त्रिभुवन विश्‍वविद्यालय उपकुलपतिको कार्यालय अगाडि प्रदर्शन गरेको छ । उनीहरुले त्रिभुवन विश्‍वविद्यालयका पदाधिकारीको लापरबाहीले प्रश्‍नपत्र दोहोरिएको, परीक्षाको नतिजा समयमै नआएको र मर्यादा विपरीत प्राइभेट कलेजलाई प्रश्‍नपत्र बेचेको भन्‍दै यी सबै काम बन्द गर्न माग गर्दै भण्डाफोर कार्यक्रमको आयोजना गरेर प्रदर्शन गरेको […]

एक वर्ष बित्यो, अझै त्रिविको परीक्षा नतिजा प्रकाशनको छैन टुंगो

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा नतिजामा चरम ढिलाइ गरेको छ। परीक्षा दिएको एक वर्ष पुग्दा पनि हालसम्म परीक्षा नतिजा प्रकाशित नभएपछि परीक्षार्थी खिन्न भएका छन्।तत्काल नतिजा प्रकाशन गर्नुपर्ने उनीहरुको माग छ। त्रिविका अनुसार मानविकी, शिक्षा, व्यवस्थापन लगायत संकायको प्रथम वर्षको परीक्षा गत साउन महिनामा भएको थियो तर एक वर्ष हुँदा पनि त्रिविले नतिजा प्रकाशित गरेको छैन। यी संकायअन्तर्गत सञ्चालन भएको प्रथम वर्षको कुनै परीक्षाको नतिजा प्रकाशित नभएकाे त्र

नतिजा प्रकाशनको माग गर्दै लोकसेवा आयोगमा परीक्षार्थीको प्रदर्शन

२२ पुस, काठमाडौं । लोकसेवा आयोगले गत दुई वर्षको शाखा अधिकृत तहको परीक्षाको नतिजा प्रकाशन नगरेको विरोधमा परीक्षार्थीहरुले प्रदर्शन गरेका छन् । परीक्षार्थीले सिंहदरबार वैद्यखानास्थित आयोगको कार्यालय परिसरमा नाराबाजी र प्रदर्शन गरेका हुन् । दुई वर्षदेखि परीक्षा दिएर बस्दा पनि नतिजा प्रकाशन नहुँदा आफूहरु मानसिक तनावमा परेको भन्दै उनीहरुले छिटो नतिजा प्रकाशन गर्न दबाव दिएका […]

शाखा अधिकृतको नतिजा प्रकाशन गर्न माग गर्दै परीक्षार्थीहरु आन्दोलित

लोकसेवा आयोगले २०७६ सालमा प्रकाशति गरेको शाखा अधिकृतको विज्ञापन बमोजिमको नतिजा प्रकाशित नगरेको भन्दै परीक्षार्थीहरु आन्दोलित भएका छन् ।

नेपाल धितोपत्र बोर्डको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले लिएको धितो पत्र बोर्डको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । बोर्डको सहायकदेखि निर्देशक पदसम्मको लागि दर्खास्त माग भएको विज्ञापनमा गत फागुनमा लिइएको परीक्षाको नतिजा प्रकाशित भएको हो । सहायक पदमा तीन जनाको माग गरिएकोमा १०० जनाले परीक्षा दिएका थिए । जसमध्ये ७ जना छनौट भएका छन् । यस्तै वरिष्ठ […]

स्वास्थ्य शिक्षा अधिकृत सातौँ तहको नतिजा सार्वजनिक

काठमाडौँ । स्वास्थ्य सेवा हेल्थ एजुकेशनतर्फ सातौँ तह स्वास्थ्य शिक्षा अधिकृतको नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोगले २०७७ माघमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । पिछडिएको क्षेत्रका लागि एक जनाको माग गरिएको विज्ञापनमा ६ जनाको दरखास्त परेको थियो । जसमध्ये ३ जना अन्तर्वार्ताको लागि छनोट भएका छन् । उत्तीर्ण उम्मेदवारको सामूहिक […]

स्वास्थ्य सेवा आठौँ तह डेण्टल सर्जन पदको नतिजा सार्वजनिक

काठमाडौँ । स्वास्थ्य सेवा डेण्टिष्ट्री आठौँ तह डेण्टल सर्जन पदको लिखित नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोगले गत माघमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । रिक्त रहेको डेण्टल सर्जन पदका लागि गरिएको विज्ञापनमा मधेसी तर्फ एक जनाको माग भएको थियो । जसमा ४७ जनाले आवेदन दिएका थिए । ती मध्ये तीन […]

सहायकस्तर चौथोको नतिजा सार्वजनिक

हेटौँडा । प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशले सहायकस्तर चौथोको नतिजा सार्वजनिक गरेको छ । आयोगले माघ २१ गते लिएको कृषि, भेटेरिनरी/लाइभ स्टक पोल्ट्री एन्ड डेरी डेभलपमेन्टतर्फ नायव पशु स्वास्थ्य प्राविधिक र नायव पशु सेवा प्राविधिकको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । खुल्ला तथा महिला गरी ५२ जना माग गरिएकोमा ८१ जनाको लिखित परीक्षामा […]