ब्याजदर घट्ने संकेत : राष्ट्र बैंक भन्छ- अवस्था सहज हुँदैछ, आफैं घट्छ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले माघमा ब्याजदर घट्ने संकेत गरेको छ । पछिल्लो एक महिना यता तरलतामा केही सहज भएको र अन्तर बैंक ब्याजदर समेत घटेकाले ब्याजदर घट्न सक्ने संकेत इन्डिकेटरले गरेको केन्द्रीय बैंकका कार्यकारी निर्देशन डा. प्रकाश श्रेष्ठले बताए । यद्यपि, पुसको अन्तिम एक/दुई दिन बाँकी रहेकाले केही प्रेसर पर्ने उनको आंकलन छ । […]

सम्बन्धित सामग्री

आन्तरिक अर्थतन्त्रमा सुधारको संकेत

असोजमा आयात बढेको छ भने निजी क्षेत्रमा प्रवाह हुने कर्जामा पनि सुधार भएको छ । ब्याजदर घट्दो क्रममा रहेकोले बाह्य क्षेत्र बलियो बन्दै जाँदा आन्तरिक अर्थतन्त्रमा पनि सुधारको संकेत देखिन्छ ।

चालू पुँजी कर्जा विवादः गाँठो फुकाउँदै राष्ट्र बैंक

काठमाडौं, पुस १९ । चालू पुँजी कर्जाको पछिल्लो मार्गनिर्देशन तत्काल लागू नगर्न उद्योगी व्यवसायीले सबैतर्फबाट दबाब सिर्जना गरेपछि राष्ट्र बैंकले केही लचिलो हुने संकेत देखाएको छ । उद्योगी व्यवसायीले जिल्लाबाट सडक आन्दोलन गर्ने देखि केन्द्रमा उपल्लो राजनीतिक तहसम्म लबिङ गरेपछि केन्द्रीय बैंकले यसमा लचिलो हुने संकेत देखाएको हो । केन्द्रीय बैंकका गर्भनर महाप्रसाद अधिकारी र […]

गाँठो फुकाउँदै राष्ट्र बैंक

राष्ट्र बैंकको पहलमा सोमबार निजी क्षेत्रका तीन ठूला संस्थाका प्रतिनिधिहरू र गभर्नरबीच यसबारेमा भिन्नभिन्न समयमा छलफल भएको थियो । चालू पुँजी कर्जाको पछिल्लो मार्गनिर्देशन तत्काल लागू नगर्न उद्योगी–व्यवसायीले सबैतर्फबाट दबाब सिर्जना गरेपछि राष्ट्र बैंकले केही लचिलो हुने संकेत देखाएको छ । उद्योगी–व्यवसायीले जिल्लाबाट सडक आन्दोलन गर्नेदेखि केन्द्रमा उपल्लो राजनीतिक तहसम्म लबिङ गरेपछि केन्द्रीय बैंकले यसमा […]

एकाएक लचिलो भयो राष्ट्र बैंक, व्यवसायी डाकेर माग्यो सुझाव

१८ पुस, काठमाडौं । कुनै पनि हालतमा आफूले ल्याएको चालुपूँजी कर्जा मार्गदर्शनको कार्यान्वयनबाट पछाडि नहट्ने बताउँदै आएको नेपाल राष्ट्र बैंकले केही उदार बन्ने संकेत देखाएको छ । यसअघि चालूपुँजी कर्जा मार्गदर्शनबारे व्यवसायीसँग सम्वाद गर्न नै अस्वीकार गर्दै आएको राष्ट्र बैंक एकाएक लचिलो भएको हो । निजी क्षेत्रले नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलमार्फत दवाब बढाएपछि  राष्ट्र बैंकले […]

अध्ययनमा राष्ट्र बैंक, तत्काल लचिलो नहुने

बैंक ब्याजदर कम गराउन र चालू पुँजी कर्जाको पछिल्लो निर्देशनलाई स्थगन गर्न निजी क्षेत्रले चर्को दबाब दिए पनि राष्ट्र बैंकले तत्कालै लचिलो नहुने संकेत गरेको छ । व्यवसायीहरूले चालू पुँजी कर्जालाई कम्तिमा २ वर्ष स्थगन गर्ने माग राखेकामा केन्द्रीय बैंकले अध्ययनकै क्रममा रहेको भन्दै तत्कालै स्थगन हुन्छ भन्न नसकिने बताएको हो । राष्ट्र बैंक आर्थिक […]

व्यवसायीका मागका विषयमा राष्ट्र बैंक तत्काल लचिलो नहुने

काठमाडौं, पुस १४ । बैंक ब्याजदर कम गराउन र चालू पुँजी कर्जाको पछिल्लो निर्देशनलाई स्थगन गर्न निजी क्षेत्रले चर्को दबाब दिए पनि राष्ट्र बैंकले तत्कालै लचिलो नहुने संकेत गरेको छ । व्यवसायीहरुले चालू पुँजी कर्जालाई कम्तिमा २ वर्ष स्थलगत गर्ने माग राखेकामा केन्द्रीय बैंकले अध्ययनकै क्रममा रहेको भन्दै तत्कालै स्थगन हुन्छ भन्न नसकिने बताएको हो […]

अध्ययनमा राष्ट्र बैंक, तत्काल लचिलो नहुने

काठमाडौं । बैंक ब्याजदर कम गराउन र चालू पुँजी कर्जाको पछिल्लो निर्देशनलाई स्थगन गर्न निजी क्षेत्रले चर्को दबाब दिए पनि राष्ट्र बैंकले तत्कालै लचिलो नहुने संकेत गरेको छ । व्यवसायीहरुले चालू पुँजी कर्जालाई कम्तिमा २ वर्ष स्थलगत गर्ने माग राखेकामा केन्द्रीय बैंकले अध्ययनकै क्रममा रहेको भन्दै तत्कालै स्थगन हुन्छ भन्न नसकिने बताएको हो । राष्ट्र […]

राष्ट्र बैंक हुँदै आयल निगमले गर्यो देश टाट पल्टने संकेत

काठमाडौं, २० असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देश श्रीलंकाको बाटोमा जानसक्ने खतरा औल्याइसकेका छन् । उनले विदेशी मुद्रा संचिती घट्दै गएको भन्दै यस्तो खतरा औल्याएको एक महिना नबित्दै नेपाल आयल निगमले भयावह स्थितिको संकेत गरेको छ । निगमले महिनामै दशौं अर्ब नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा पेट्रोलियम पद्धार्थ र खाना पकाउने ग्याँसको […]

ब्याजदर वृद्धि र आयातमा कडाइ गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक स्थायित्व कायम गर्न र मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाउने तयारी गरेको छ । केन्द्रीय बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै ब्याजदर बढाउने संकेत गरेको हो । राष्ट्र बैंकले भारत, अमेरिका, बेलायत, र ब्राजिलजस्ता देशमा मुद्रास्फिति बढेको भन्दै यसको प्रभाव नेपालमा पर्ने आँकलन गर्दै ब्याजदर बढाउने संकेत […] The post ब्याजदर वृद्धि र आयातमा कडाइ गर्दै राष्ट्र बैंक appeared first on राजधानी राष्ट्रिय दैनिक.

चालू आवको मौद्रिक नीतिः अझै ढिलाइ हुने संकेत

काठमाडौं, साउन २१। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्न अझै ढिलाइ हुने संकेत गरेको छ । नयाँ सरकारको प्राथमिकता र प्रक्षेपणलाई हेरेर मात्रै चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक लागेको हो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकार परिवर्तन भएकाले नयाँ सरकारको बजेटको आकार, प्राथमिकता र प्रक्षेपण हेरेर मात्रै चालू […]