१८ पुस, काठमाडौं । कुनै पनि हालतमा आफूले ल्याएको चालुपूँजी कर्जा मार्गदर्शनको कार्यान्वयनबाट पछाडि नहट्ने बताउँदै आएको नेपाल राष्ट्र बैंकले केही उदार बन्ने संकेत देखाएको छ । यसअघि चालूपुँजी कर्जा मार्गदर्शनबारे व्यवसायीसँग सम्वाद गर्न नै अस्वीकार गर्दै आएको राष्ट्र बैंक एकाएक लचिलो भएको हो । निजी क्षेत्रले नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलमार्फत दवाब बढाएपछि राष्ट्र बैंकले […]