काठमाडौँ । सर्वोच्च अदालतले सभामुख र उपसभामुखको कार्यकालको विषयमा परेको रिट निवेदनमाथि आइतबार कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले रिट निवेदनलाई अग्राधिकार दिँदै १५ दिनभित्र कारण माग गरेको हो। अधिवक्ताहरू किशोर पौडेललगायतले रिट निवेदन दर्ता गर्दै निर्वाचन तोकिएर समानुपातिक उम्मेदवार दर्ता भैसकेको बेला पनि सभामुख र उपभासमुखको पदीय हैसियतमा रहिरहेको […]