चालु आर्थिक वर्षका लागि स्वास्थ्य मन्त्रालयले ४९ अर्ब ८० करोड ५४ लाखको बजेट पाएको छ। आगामी आर्थिक वर्षका लागि स्वास्थ्यले चालु आर्थिक वर्षको बजेटभन्दा २ अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बढी बजेटको सिलिङ पाएको हो।
काठमाडौँ- धितोपत्र बोर्डबाट सिटी होटलले आइपीओ जारी गर्न अनुमति पाएको छ । होटलले १६ करोड ७४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १६ लाख ७४ हजार कित्ता आइपीओ जारी गर्ने भएको छ ।
२१ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मोलुङखोला जलविद्युत कम्पनीलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को स्वीकृति दिएको छ । १५ मंसिरमा बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि […]
दसैँ–तिहार जस्ता ठुला चाडपर्वलाई लक्षित गरी सेल्सबेरी डिपार्टमेन्ट स्टोरले ‘जति किन्यो त्यति नै पायो’ दसैँ धमाका अफर सार्वजनिक गरेको छ । फोन पेको सहकार्यमा यो अफर ल्याएको सेल्सबेरीले जनाएको छ ।फोन पे क्यूआर मार्फत भुक्तानी गर्ने ग्राहकहरुले ५४ दिनसम्म दैनिक एक जना, साप्ताहिक १६ जना र सरप्राइज ४ जना विजेताले भुक्तानी गरेको रकम बराबरको निःशुल्क सपिङ गर्न पाउने छन् । साथै ५ जना भाग्शाली विजेताले एक लाख रुपैयाँ बराबरको निःशुल्क सपिङ गर्ने बम्पर अवसर रहेको सेल्सबेरीले जना
धौलागिरि लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशनको अनुमति पाएको छ ।नेपाल धितोपत्र बोर्डले संस्थााई सेयर निष्काशनको अनुमति प्रदान गरेको हो । बोर्डको अनुमति पाएसँगै लघुवित्तले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । साधारण सेयर निष्काशनका लागि लघुवित्तले सन्राइज क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा […]
काठमाडौं, २७ फागुन । अपि पावर कम्पनीले ३९.३६ प्रतिशत हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १०ः३.९३६ अनुपातमा १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यसअघि, कम्पनीले […]
काठमाडौँ– सरकारले फागुन २२ गते युट्युब च्यानलसहित इन्टरनेटको माध्यमबाट हुने प्रशारणका लागि समेत इजाजतपत्र लिनुपर्ने व्यवस्था गर्यो। सामाजिक सञ्जालमा यो समाचारले निकै चर्चा पायो। कतिपय युट्युब च्यानल संचालन गरिरहेका व्यक्तिहरुले भने पाँच लाख रुपैयाँ तिरेर युट्युब नचलाउने बरु सरकारले नै पाँच लाख रुपैयाँ दिएर आफूले चलाउँदै आएको युट्युब च्यानल जिम्मा लिओस् भन्दै आफ्नो धाराणा राखेका […]
काठमाडौं, १४ पुस । एनएमबि बैंक लिमिटेडले स्विस इन्भेस्टमेन्ट फण्ड फर इमर्जिङ मार्केट्स (सिफेम)सँग सम्बन्धी सम्झौता गरेको छ । बैंक र सिफेम बिचमा १ करोड २० लाख अमेरिकी डलर (१ अर्ब ४३ करोड ४४ लाख रुपैयाँ) ऋण लगानी गर्ने सम्झौता भएको हो । बैंकको अनुसार सम्झौतापछि एनएमबि बैंकले सिफेमको लगानी स्थानीय लघु साना तथा मझौला […]
नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल संवत् र छठ लाई लक्षित गरि आई पे रेमिटले ‘आई पे आयो, दक्षिणा पायो’ विशेष योजना सार्वजनिक गरेको छ । यस योजना असोज १५ गतेबाट शुरु भई कार्तिक २५ गतेसम्म लागु हुनेछ ।
यस योजना अन्र्तगत हरेक दिन ५ जना भाग्यशाली विजेताले दक्षिणा स्वरुप २ हजार हरेक हप्ता भुक्तानी दिने भाग्यशाली ५ जना साझेदार मित्रहरूलाई दक्षिणा स्वरुप ५ हजार र...
एसिड आक्रमणबाट बाँचेकी बालाको सहयोगका लागि दीपिका अघि सरेकी छिन् । बालाले फिल्म ‘छपाक’ मा दीपिकासँगै काम गरेकी थिइन् । युपीको बिजनौर बस्ने बालाको किड्नी प्रत्यारोपण हुँदैछ र यसमा १६ लाख रुपैयाँ खर्च लाग्नेछ । बालाको किड्नी ट्रान्सप्लान्टका लागि १६ लाख जुटाउन ‘छांव फाउन्डेसन’ ले रकम संकलन थालेको थियो । तीन दिन पहिले सुरु भएको यस अभियानबारे थाहा पाउनासाथ दीपिकाले १५ लाख रुपैयाँ सहयोग गरिन् र एक दिनमै अभियानले पूर्णता पायो ।दीपिकाले पहिले १० लाख रुपैयाँ दिएकी थिइन् र त्