नेपाल बुद्धिचाल च्याम्पियन रूपेश जैसवालले हेटौँडा मेयर कप राष्ट्रव्यापी खुला रेटिङ प्रतियोगिताको उपाधि जितेका छन् । हेटौँडामा पाँच दिनसम्म चलेको प्रतियोगितामा जैसवालले सर्वाधिक अंक बटुल्दै उपाधि र एक लाख रुपैँयाँ हात...
त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले शनिबार ललितपुर मेयर कप भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । पुरुषमा आर्मी र महिलातर्फ पुलिस क्लबले उपाधि जितेका हुन् । ललितपुरको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भएको...
प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि सप्तरीको राजविराजले पाएको छ । विजेता राजविराजले नगद एक लाख एक हजार तथा ट्रफी हात पारेको छ । विराटनगरमा शनिबार सम्पन्न फाइनल खेलमा मधेस प्रदेशको...
चितवन (हाम्रो खेलकुद)– चितवनमा सम्पन्न प्रथम भरतपुर मेयर कप तीन दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि चितवनले जितेको छ । २ सय २३ रनको लक्ष्य पछ्याएको मकवानपुर आज अन्तिम दिन ३७ ओभरमा १ सय ४४ रनमा अलआउट भएपछि चितवन ७८ रनले विजयी भएको हो । दोस्रो इनिङमा मकवानपुरका लागि आकाश घिमिरेले ४७ र गौरव खड्काले ३४ रन […]
बैतडी- बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौँ संस्करणको मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि खलंगाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा दशरथ चन्दलाई ५ विकेटले स्तब्ध पार्दै खलंगाले उपाधि हात पारेको हो । खलंगा गत संस्करणको विजेता हो । उसले गत वर्ष पनि दशरथ चन्दलाई नै ४ रनले हराउँदै उपाधि जितेको थियो । उपाधिसँगै खलंगाले रु […]
काठमाडौं । ललितपुर मेयर कप टी-२० महिला क्रिकेट प्रतियोगिताको उपाधि विभागीय क्लब एपीएफले जितेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको हो । एपीएफले लगातार दुई संस्करणको उपाधि जित्दा दुवै संस्करणमा सुदूरपश्चिम प्रदेश उप विजेतामा सिमितभयो । सुदूरपश्चिम प्रदेशले दिएको १ सय १४ रनको लक्ष्य एपीएफले […]
१७ पुस, काठमाडौं । आयोजक बाग्मती प्रदेशले प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । बाग्मती ६ स्वर्ण, २ रजत र ९ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र ४ कांस्य जितेको लुम्बिनी प्रदेश दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको […]
काठमाण्डाै – पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले लिएको छ ।
कीर्तिपुर मैदानमा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको एक सय सात रनको सामान्य लक्ष्य एपीएफले १६ ओभर दुई बलमा मात्रै दुई विकेट गुमाएर भेटायो ।
एपीएफको जितमा ज्योती पाण्डेले सर्वाधिक ३६ रन बनाइन् भने सीता रानामगरले २७ रनमा आउट भइन् । इन्दू बर्मा १९ र ममता चौधरी १५ रनमा नटआउट रहे ।
यसअघि पहिले ब्याटिङ गरेक...