काठमाडौं, १० फागुन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक सक्रियता बढेको छ । सरकारले प्रतिनिधिसभामा एमसीसी टेबुल गरेपछि पार्टीभित्रैबाट उनीमाथि सरकार छोड्नुपर्ने दबाब आएको छ । माओवादी केन्द्रका अधिकांश नेताहरु एमसीसी तत्काल सदनमा टेबुल गर्न दिन नहुने पक्षमा थिए । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास/फेल जे भएपनि […]