बीबीसी । कम्पनी गुगल, हावामा प्रकाशको किरण मार्फत उच्च गतियुक्त ‘हाइ–स्पीड इन्टरनेट’ सेवा ल्याउनमा सफल भएको छ ।
यसबाट कङ्गो खोला पारि डाटा ट्रान्समिट गर्न सकिनेछ जसको अर्थ ब्राजाभिल र किनशाका १ करोड ७० लाख नागरिकहरुले सस्तो र तिव्र गतिमा इन्टरनेट चलाउन पाउनेछन् ।
प्रोजेक्ट तारा, गुगलको सहायक कम्पनी अल्फाबेटको अति महत्वकांक्षी...