सुनसरी घटना छानबिन गर्न बनेको समितिमा को-को छन् ?

१२ साउन, काठमाडौं । सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । थापाको संयोजकत्वमा रहेको समितिमा नेपाल प्रहरीका एसपी विपिन …