फेरि पार्टीलाई सशक्त बनाउँछुः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सुदृढीकरण गर्न देशव्यापी अभियान चलाउने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आज  आयोजित नयाँ नमूना स्वास्थ्यकर्मी संघको भेलामा उनले फेरि पनि जनतासँग जोडिने गरी पार्टीलाई सशक्त बनाउने सोचका साथ अगाडि बढेको बताए । अब आफूू राजधानी बस्नेभन्दा पनि पार्टी सुदृढीकरणको अभियानमा देशव्यापीरुपमा खटिने उनले बताए । जनताको परिवर्तनको चाहनालाई सम्बोधन गर्न अन्य शक्तिको साथमा क्रान्ति गर्न खोजिएको भए पनि त्यसबाट सफलता हासिल नभएको उनको भनाइ थियो । ...

सम्बन्धित सामग्री

पार्टीलाई शसक्त बनाउने विषयमा गम्भीर छलफल गर्न राप्रपा नेताहरु चन्द निवासमा

काठमाडौं,२९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुले पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दसँग भेटघाट गरेका छन् । चन्दसँग भेटघाट र छलफल गर्न राप्रपाका वरिष्ठ नेताहरु प्रकाशचन्द्र लोहनी, नवराज सुवेदी, र हरिबहादुर बस्नेत लगायत चन्दको निवास भक्तपुरस्थित लोकन्थलीमा जम्मा भएका हुन् । नेताहरुबीच राप्रपालाई जनतामाझ मजबुत रुपमा स्थापित गराउँदै सशक्त ढंगले अगाडि बढाउनेबारे गम्भीर छलफल भएको […]

पार्टीलाई एकजुट बनाएर अगाडि बढ्नुको विकल्प छैन- वरिष्ठ नेता पौडेल

तनहुँ- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकजुट बनाएर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् । नेपाली काँग्रेस बन्दीपुर गाउँसमितिले आज डुम्रेमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले स्थानीय तह निर्वाचन नजिकिँदै गइरहेकाले पार्टीलाई सशक्त र एकजुट बनाउनुपर्नेमा जोड दिए । ‘काँग्रेस एकजुट भए मात्रै विपक्षीसँग प्रतिस्पर्धा गर्न सक्छौँ, पार्टीभित्र भएका असमझदारीलाई हटाउँदै एकता कायम […]

पार्टीलाई एकजुट बनाएर अगाडि बढ्नुको विकल्प छैन : वरिष्ठ नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकजुट बनाएर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् । काँग्रेस बन्दीपुर गाउँ समितिले आज डुम्रेमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले स्थानीय तह निर्वाचन नजिकिँदै गइरहेकाले पार्टीलाई सशक्त र एकजुट बनाउनुपर्नेमा जोड दिए । “कांग्रेस एकजुट भए मात्रै विपक्षीसँग प्रतिस्पर्धा गर्न सक्छौँ, पार्टीभित्र भएका असमझदारीलाई हटाउँदै एकता कायम गर्नुपर्छ”, उनले भने, “एकता नै नभए विपक्षीसँग प्रतिस्पर्धा गर्न सक्दैनौँ ।&rdq

विगतका त्रुटि दोहोर्याउँदैन : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटि, कमीकमजोरीहरूलाई सच्याएर पार्टीलाई सशक्त रूपमा अगाडि बढाउने प्रतिवद्धता जनाएका छन् । बिहीबार राप्रपा नेपालनिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले २०७३ सालपछि पार्टीलाई ठूलो बनाउने नाममा धेरै गल्तीहरू भएकाले अब त्यस्ता गल्तीबाट पाठ सिकेर पुनर्जागृत राप्रपा नेपाललाई सुदृढ बनाएर लैजाने बताए ।सो अवसरमा राप्रपा नेपालले कमल बम रजवारको अध्यक्षतामा ७६ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठ

कमल थापाले छाडेपनि पार्टीलाई केही असर गर्दैनः लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छाडेपनि केही असर नपर्ने बताएका छन् । राप्रपा अझै दृढ, संगठित र सशक्त रुपले अगाडि बढ्ने उनले बताए । अध्यक्ष लिङ्देनले बुधबार भने, ‘यस प्रकारको अनपेक्षित घटनाले राप्रपा, हामी सबैलाई दुखित त बनायो नै तर यो राप्रपाको जीवनमा सधैँ सम्झनामा राखिने विषय, छलफल र चासोको विषय भएपनि हाम्रो आगामी जीवनमा अगाडी बढ्ने हाम्रो गतिमा यसले फरक पार्दैन । हामी अझ दृढ, अझ संगठित र अझ सशक्त भएर अगाडी बढ्छौँ ।&rsquo

एमाले महाधिवेशनमा सहमतिमा प्रतिनिधि चयन गर्ने प्रक्रिया सकारात्मक : गोकर्ण विष्ट

नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमालेको १० औं महाधिवेशनमा सहमतिका आधारमा प्रतिनिधि चयन गर्ने सकारात्मक प्रक्रिया देखिएको टिप्पणी गरेका छन् । पार्टीलाई विभिन्न शक्तिहरूले घेराबन्दी गर्ने प्रयास गरिरहेका बेला यसले पार्टीलाई थप सशक्त बनाउने उनले बताएका हुन् ।  ‘नेकपा एमालेको १०औं महाधिवेशनमा सहमतिका आधारमा प्रतिनिधि चयन गर्ने सकारात्मक प्रक्रिया देखिएको छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘पार्टीलाई विभिन्न शक्तिहरुले घेराबन्दी गर्ने प्रयास गरिरहेको यो चुनौतीपूर्ण क्षणमा राजनैतिक, वैचारिक, भावनात्मक र संगठ...

पार्टीलाई एकीकृत ढंगले अघि बढाउने भिजन ममा जति अरूमा छैन : निधि

काठमाडौं, (नेस) । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका सशक्त प्रत्यासी मानिएका विमलेन्द्र निधिले पार्टीलाई एकीकृत ढंगले अघि बढाउने भिजन आफूमा जति छ, त्यति अरू कसैमा नभएको बताउनुभएको छ । नेपाल समाचारपत्रलाई अन्तर्वार्ता दिँदै सोमबार उहाँले भन्नुभयो– ‘अहिलेसम्म मैलेजस्तो पार्टीलाई अघि बढाउन सभापतिले गर्ने कामका बारेमा यस्तो प्रस्ट धारणा कसैले प्रस्तुत गरेको छैन ।’ ‘पार्टीलाई […]

दर्ता नम्बर ४३४– जसपा लोकतान्त्रिकको वरिष्ठ नेता बने राजेन्द्र महतो

उपेन्द्र यादव नेतृत्वको जसपाबाट फुटेर जसपा लोकतान्त्रिक पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको महन्थ ठाकुर पक्षले पार्टीलाई सशक्त बनाउने उद्घोष गरेको छ । निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सो पार्टीको वरिष्ठ नेताको जिम्मेवारी पाएका राजेन्द्र महतोले पार्टीलाई सशक्त ढंगले अघि बढाइने बताए । उनले एकताबद्ध रहेको पार्टीलाई उपेन्द्र यादवले फुटाइदिएको आरोप लगाउँदै नयाँ पार्टी बनाउनु आफूहरुको बाध्यता रहेको बताए ।  सो पार्टीले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिए