भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रले गत साउन २८ गते विशेष कार्यव्रmमको आयोजना गरी विश्व अंगदान दिवस मनायो । मस्तिष्क मृत्युपश्चात् हुने अंगदानबाट गरिने प्रत्यारोपणसम्बन्धी जानकारी गराउने उद्देश्यका साथ सो कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनील प्रजापतीको प्रमुख आतिथ्यता, भक्तपुर जिल्लाका चारवटै नगरपालिका नगर प्रमुखहरु र वडा अध्यक्षहरुलगायत […]